बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रिघामा ‘एक घर एक धारा’ विस्तार गरिने

बागलुङ, ३१ भदौ – गल्कोट नगरपालिका–११ रिघाको एक गाउँमा घर–घरमै धारा बिस्तार गरिने भएको छ । रिघाफेँदीका ५५ घरधुरीमा ‘एक घर एक धारा’ बिस्तार गरिने भएको हो । गाउँमा सञ्ंचालित फेदी छरछरे खानेपानी आयोजनामार्फत गाउँका...

बागलुङका उपप्रमुख खड्काले दिए आफै बैठक वोलाउने चेतावनी !

बागलुङ, ३० भदौ – बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले नगरप्रमुखले ७ दिन भित्र कार्यपालिकाको बैठक नबोलाए हस्ताक्षेप गरेर आँफैले बैठक बोलाउने चेतावनी दिएका छन् । सोमबार नगरप्रमुख जनकराज पौडेललाई पत्र लेख्दै खड्काले स्थानीय सरकार...

सुत्केरी गराउन हेलिकोप्टरबाट उद्दार

बागलुङ, ३० भदौ – बागलुङको तमानखोला गाउँपालिका वडा नं. ६ नर्जाखानीका एक युवती सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्दार गरिएको छ । तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले घटना बारे जानकारी गराएपछि गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय,...

रेडक्रसको सभापतीमा वडाअध्यक्ष पाठक

बागलुङ, ३० भदौ– नेपाल रेडक्रस सोसाईटी अमलाचौर उप–शाखाको सभापतीमा गुरुदत्त पाठक निर्वाचित भएका छन् । बागलुङ नगरपालिका वडा नं १२ का वडाअध्यक्ष समेत रहेको पाठक सोमबार सम्पन्न उप–शाखाको अधिबेशनबाट सभापतीमा निर्वाचित भएका हुन् । पाठकको...

जन्मदिनमा खाद्यान्न सहयोग

बागलुङ, ३० भदौ – लायन्स क्लब अफ बागलुङ पञ्चकोटका अध्यक्ष गणेश लम्सालले छोराको जन्मदिनको अवसर पारेर मानवसेवा आश्रममा सहयोग गरेका छन् । छोरा दिप्शनको जन्मदिनको अवसर पारेर आईतवार उनले खाद्यान्न सामाग्री दिएका हुन् । उनले...

वार्षिक समीक्षामा अधिकारक्षेत्र बारे जुहारी

बागलुङ, ३० भदौ – स्थानीय तहको वार्षिक समीक्षामा अधिकारको बारेमा जुहारी चलेको छ । जिल्ला समन्वय समिति बागलुङको आयोजनामा भएको जिल्लाका सबै स्थानीय तहको वार्षिक समीक्षा गोष्ठीमा सहभागिले केन्द्र र स्थानीय तहको अधिकार बारे जुहारी...

गलकोटमा बस्ने मुस्लिम समुदायको बासपनि छैन, घाट पनि छैन

बागलुङ, २९ भदौ – हरेक समुदायको बस्ने बास र मृत्यु हुँदा अन्तिम संस्कार गर्ने घाट हुन्छ । तर बागलुङको गलकोटमा बस्ने मुस्लिम समुदायको बस्ने बास र मृत्यु पछिको घाट छैन । अस्थायी बसोबास भएपनि भाडामा...

गण्डकी प्रदेशको सम्वृद्धिको मुख्य आधार पर्यटन नै हो : मन्त्रि बस्नेत

बागलुङ, २९ भदौ – गण्डकी प्रदेशका भौतिक पुर्वधार विकास मन्त्रि रामशरण बस्नेतले यस प्रदेशको सम्वृदीको मुख्य आधार भनेको पर्यटन भएको बताएका छन । शनीबार बागलुङको पञ्चकोटमा आयोजित पञ्चकोट विराट श्री सभामा सम्बोधन गर्दै उनले...

जेसिज सप्ताहमा बागलुङका सिर्जनशील दुई युवा सम्मानित

बागलुङ, २८ भदौ – बागलुङ जेसीजले हरेक बर्ष मनाउने जेसिज सप्ताह शनिवारदेखि सुरु भएको छ। जेसीज सप्ताह शुभारम्भका अवसरमा बागलुङका सिर्जनशील दुई युवा सम्मानित भएका छन् । नेपाल टेलिकम बागलुङ शाखा प्रमुख केशव शर्मा...

स्वस्थ्य बच्चा प्रतिस्पर्धा हुने

बागलुङ,२८ भदौ- बागलुङमा स्वस्थ्य बच्चा प्रतिस्पर्धा हुने भएको छ । बागलुङ जेसीजले भदौ २९ गते ६ महिनादेखि ५ बर्ष उमेर समुहका बच्चाहरु बीच यो प्रतिस्पर्धा गराउन लागेको हो । बच्चाको पोषण, उसले पाएको खोप,...

-->