शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धौलागिरी अञ्चल अस्पतालमा निशुल्क औषधी वितरण कक्ष स्थापना

बागलुङ, ६ असार – धौलागिरी अञ्चल अस्पताल बागलुङले लक्षीत वर्गका बिरामीहरुको लागि ७० प्रकारका औषधीहरु निशुल्क वितरणको काम थालेको छ । बिहिबार अस्पतालले छुट्टै कक्ष स्थापना गरेर बितरण अभियानको सुभारम्भ गरेको हो । अस्पतालमा यसअघि...

धौलागिरी बहुमुखी क्याम्पसमा न दरबन्दी न अनुदान

बागलुङ,६ असार – धौलागिरी क्षेत्रमै पहिलो पटक खुलेको धौलागिरी बहुमुखी क्याम्पस त्रिभूवन विश्व विद्यालयको आंगिक क्याम्पस हो । आंगिक भन्ने वित्तिकै सबै सरकारी लगानीमा संचालन हुनुपर्छ । तर यहाँका सबै संकायमा सरकारी बजेट नआएपछि संकटमा...

ताराखोला गाउँपालिकाले ल्यायो पहिलो नीति तथा कार्यक्रम

बागलुङ, ३ असार – आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि बागलुङको ताराखोला   नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि, वन, खनिज र पर्यटन उद्यमशिलताका लागि सबल पूर्वाधार, समृद्ध समन्यायिक ताराखोला निर्माणको मुल आधार’...

गलकोटमा ट्याक्सी दुर्घटना, एमबि खत्रीको ज्यान गयो

गलकोट, ३२ जेठ – गलकोट नगरपालिका वडा नम्वर ४ को भेडीखाल्टामा शुक्रबार राती ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा परि मनबहादुर खत्री (एमबि )को मृत्यु भएको छ । २ जना घाईते भएको प्रहरी चौकी...

रिघामा उद्घोषण, पत्रकारीता, तथा नेतृत्व विकास तालिम

रिघा, ३१ जेठ – नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय समितिको आयोजना तथा गल्कोट नगरपालिका वडा नं. ११ को आर्थिक सहयोगमा उद्घोषण, पत्रकारीता र नेतृत्व विकास सम्बन्धि आधारभुत तालिम रिघामा सुरु भएको छ। २...

प्रकास बने बैङ्कर्स एसोसियसन गलकोटको अध्यक्ष

गलकोट, ३१ जेठ – गलकोट क्षेत्रमा रहेका बैङ्कका कर्मचारीहरुको सयुक्त भेलाले बैङ्कर्स एसोसियसन गलकोटको गठन गरेको छ । भेलाले प्रभु बैङ्क लिमिटेडका प्रकाश सुबेदिको अध्यक्षतामा बैङ्कर्स एसोसिएसन गलकोटको गठन गरेको छ । एसोसियसनको उपाध्यक्षमा...

बागलुङमा ३ दिने योग शिविर संचालन

बागलुङ, ३१ जेठ – स्वास्थ्य जीवन अभियान भन्ने नाराका साथ बागलुङमा तीन दिने वृहत योग शिविर संचालन गरिएको छ । बिहिवार देखि शुरु भएको शिविर शनिवार सम्म चल्ने बताइएको छ । गण्डकी प्रदेशको सामाजिक बिकास...

गाैदी खाेलाको जोखिममा केन्द्रिय प्रसारण लाईनको पाेल

गलकोट,३० जेठ – गलकाेटमा गाैदी खाेलाले केन्द्रिय प्रसारण लाईनकाे पाेललाई जाेखिममा पारेकाे छ । निरन्तरकाे बर्षातका कारण नरेठाटिमा गाैदी खाेलाकाे छेउमा गाडिएकाे पाेलकाे वरपरबाट खाेलाले कटान गरेपछि जाेखिम बढेर गएकाे गलकाेट नगरपालिका २ का...

बागलुङ नगरको प्राथमिकता : पूर्वाधार, आर्थिक र सामाजिक विकास

पूर्वाधार विकास ः – यो अवधिमा लामो समयदेखि निर्माणको पर्खाइमा रहेको बृहत्तर बागलुङ बसपार्क निर्माणको काम सुरु गरिएको छ । – बागलुङ नगरपालिका– १ बाङ्गेचौरदेखि कुश्मा नगरपालिका – १ पाङ अदुवावारी जोड्ने सम्भवत एसियाकै सबैभन्दा लामो...

रिजालचोकदेखि ताराखोलाहुँदै म्याग्दी जोड्ने सहिद मार्ग चौडा पारिने

बागलुङ, ३० जेठ – सशष्त्र द्वन्द्वकालमा श्रमदानबाट ट्रयाक खोलिएको ताराखोला जाने सडक तीन तहको बजेटबाट चौडा भएको छ । काठेखोला गाउँपालिकाको रिजालचोकदेखि ताराखोलाहुँदै म्याग्दी जोड्ने ५० किमी लामो यो सडक चालु बर्ष स्तरोन्नती गरेर बाह्रै...

-->