पोखरा/ नेपाल शिक्षक संघ कास्कीले संघको २७ औं प्रतिनिधिसभाको अवसरमा जिल्लाका उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयहरूलाई सम्मान गरेको छ । सबै सामुदायिक विद्यालयमध्ये उत्कृष्ट अंकसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल पोखराको फुलबारीस्थित शिव शक्ति माविलाई विशेष...