शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

प्रतिभा माविमा ‘व्यावसायिक योजना’ को प्रतिश्पर्धा

पोखरा/विद्यार्थीमा व्यावसायिक भावना विकास गराउने उद्देश्यले पोखराको प्रतिभा माविमा ‘व्यावसायिक योजना’ सम्बन्धि प्रतिश्पर्धा गराइएको छ । कक्षा ११ र १२ का व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीले ‘बिजनेस प्लान प्रेजेन्टेसन’ सम्बन्धि उक्त प्रतिश्पर्धामा भाग...

पोखरा बृद्धाश्रम लगायतद्वारा अमेरिकाका राधेगुरुलाई सम्मान

पोखरा/पोखरा बृद्धाश्रम सहितका संघसंस्थाद्वारा सामुहिक रुपमा पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित पटनेरीमा सञ्चालित कोटिहोममा संयुक्त राज्य अमेरिकाबाट आउनु भएका पोखराका शोभाकान्त ढकाल(राधेगुरु) लगायतलाई सम्मान गरिएको छ । कोटीहोममा आध्यात्मिक एवम सामाजिक विकासका लागि स्वदेश...

यातायात कार्यालयमा टोकन बाँड्दा मख्ख

पोखरा/गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले आफ्नो कार्यकालको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री केसीले मंगलबार मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर सय दिनका सय...

गण्डकी प्रदेशको पाँच पालिकामा ९१ क्षयरोगी

पोखरा/गत वर्ष बागलुङको वडिगाड गाउँपालिकामा क्षयरोगको (टिभि) एक सय १३ विरामी भेटिए । एक्सरे मेसिनबाट परिक्षण गरिएको सेवामा ठूलो मात्रामा क्ष्यारोग विरामी भेटिएपनि गण्डकी सरकारले गण्डकीभर क्षयरोगको परिक्षणका लागि अभियान थलानी ग¥यो । यहि...

जनप्रिय बहुमुखी क्याम्पसको ३३ औँ वार्षिकोत्सव

पोखरा/ जनप्रिय बहुमुखी क्याम्पसको ३३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मंगलबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि क्याम्पसका संस्थापक प्राध्यापक एवम् पूर्व क्याम्पस प्रमुख पीताम्बर शर्मा तिमिल्सिनाले शिक्षासँगै प्राविधिक सिप र व्यावहारिक...

आर्दश कपमा सेमिफाईनल समिकरण पुरा

पोखरा/ लेखनाथको भण्डारढिकमा जारी २५ औं आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । मंगलबार एन्फा गोरखा र नेपाल प्रहरी गण्डकी प्रदेशको खेल सकिएसंगै सेमिफाईनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो...

प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता सुरु, पहिलो दिन ६ खेल सम्पन्न

पोखरा/ पोखरामा आज देखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा प्रतियोगिता सुरु भएको हो । पोखरा रंगशालास्थित...

जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ः दोस्रो दिन रोमाञ्चपूर्ण, नेपाली खेलाडीले बनाए बलियो पकड

पोखरा/ पोखरामा जारी जे३० वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत दोस्रो दिनका खेलहरु रोमाञ्चपूर्ण रुपमा सकिएका छन् । नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन जारी रहँदा सहभागि खेलाडीहरुको उत्साहपूर्ण खेलले स्थानिय दर्शक समेत निकै उत्साहित बने...

जाईकाबाट पोखरामा नयाँ टेक्नोलोजीको विकासः मेयर आचार्य

पोखरा/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल र जापानबीचको सम्वन्ध हरप्रकारले सकारात्मक भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित रिजल्ट डिब्रिफिङ तथा समापन सत्रको उद्घाटन गर्दै खानेपानी क्षेत्रमा गरेको सुधारले पोखरेली उपभोक्ता र पर्यटकलाई...

१४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु

पोखरा/ नेशनल प्याव्सन कास्कीको आयोजना मंगलबार देखि १४ औ एन प्याव्सन खेलकुद महोत्सव शुरु भएको छ । मंसीर २१ गते देखि अनौपचारिक रुपमा खेलहरुमा प्रतिस्पर्धा भए पनि औपचारिक रुपमा भने मंगलबार देखि शुरु भएको...

-->