शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

२६ औं पोखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म

पोखरा/रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा गर्दै आएको सडक महोत्सवको २६ औं संस्करण आगामी पुस १३ गतेदेखि १७ गतेसम्म हुने भएको छ । पोखराको लेकसाइड क्षेत्रमा २५ वर्षदेखि हुदै आएको...

पत्रकार महासंघ गण्डकी प्रदेशमा दुई समुहको मनोनयन

पोखरा/ यही मंसिर २८ गते सम्पन्न हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत सोमबार महासंघको प्रदेश समितिको निर्वाचनका लागि उम्मेदवार मनोनयन सम्पन्न भएको छ । यसैक्रममा गण्डकीमा केन्द्रमा जस्तै दुई प्यानलको उम्मेदवारी दर्ता भएको...

लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगन्ज पुराइयाे

पोखरा/ सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं हुँदै बिरगन्ज पुराइएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको...

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने, सर्बोच्च अदालतको बेन्चतिर हेर्दा न्यायाधीशहरुमा झलझली पार्टीको अनुहार देखियो

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतको इजलास (बेन्च) तिर हेर्दा न्यायाधीशहरुमा झलझली पार्टीको अनुहार देखिएको बताएका छन् । उनले न्याय सम्पादन स्वविवेकीय हुन्छ कि कानुन र संविधानले गाइड गर्छ भन्ने प्रश्नसमेत गरे...

गण्डकी प्रदेश सांसदमा कांग्रेसबाट सुनिता थापाको नाम अनुमोदित

  पोखरा गण्डकी प्रदेश सभामा समानुपातिक तर्फको सांसद पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय नेपाली कांग्रेसले गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई...

सय दिने अभियानका लागि कास्की काँग्रेसले खटायो प्रतिनिधि

पोखरा/नेपाली काँग्रेस कास्कीले जिल्लामा पार्टीको एक सय दिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ । कास्की काँग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजकसहित प्रतिनिधि खटाएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । प्रवक्ता समेत रहेका...

लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव हुने

पोखरा/लेखनाथ नेवा खलको आह्वान एवम् लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव गरिनेभएको छ । आगामी पुस ६ गते पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा यःमरी उत्सव गरिने भएको आज आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा...

छविलाई पठाईयो वीरगन्ज, त्यसपछि पालो रविको

पोखरा / कास्की प्रहरीले सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि छविलाल बन्जाडेलाई पर्सा पठाएको छ। आइतबार नै उनलाई पर्सा पठाएको कास्की प्रहरीले जानकारी दिएको छ। बन्जाडेसँगै हिरासतमा रहेका उनका अंगरक्षक रामप्रसाद खनाललाई पनि पर्सा पठाइएको...

कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव

पोखरा/जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले गत वैशाखमा लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा ८ जनामातै उत्तीर्ण भएका थिए । जब कि ४३ जिल्लाका लागि न्यायाधीशको दर्खास्त खुलेको थियो । आवेदन २०३ जनाले दिएका थिए । तर...

पोखरा महानगरपालिकामा करार कर्मचारी विवाद सुल्झियाे

पोखरा/ पोखरा महानगरपालिकामा करारका कर्मचारी हटाउने निर्णयपछि उत्पन्न विवाद हाललाई मत्थर भएको छ । २८ जना करारका कर्मचारी हटाउने निर्णयबिरुद्ध आन्दोलनमा उत्रिएका एमालेका जनप्रतिनिधिले महानगरको विशेष नगर सभा मागेकोमा यही मंसिर २० नगरसभा बसेको...

-->