पोखरा/ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मंगलबार पोखरा–७ मुस्ताङचोकमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले भ्रष्टाचार विरुद्धका नारा लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष डोलराज पाण्डेको अध्यक्षतामा...
पोखरा/ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कानून व्यवसायीले न्यायलयलाई केन्द्रमा राखेर वकालत भएमा मात्र न्यायलयको सुधार संभव रहेको बताएका छन् । अहिले वकालत कसरी भइरहेको छ ? के न्यायलयलाई सेन्टरमा राखेर भइरहेको छ या आफुलाई सेन्टरमा...
पोखरा/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा मंसिर २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको आज...
पोखरा/ नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध सर्वोच्च अदालतमा विचाराधीन अदालतको अवहेलना मुद्दा खारेजी तथा नेपालको संविधानको भावना र मर्म अनुसार संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयनको अपिलसहित विभिन्न २८ बुँदे निर्णय गर्दै नेपाल बार एसोसिएसनको...
पोखरा/गण्डकी प्रदेशमा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनीकरणमा सरोकारवालाको भूमिका विषयक परिसंवाद कार्यक्रम गरिएको छ । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सभाहलमा भएको कार्यक्रममा सहभागीले गण्डकी प्रदेशमा मानवअधिकारको वर्तमान अवस्थावारे छलफल गरेका हुन्...
पोखरा/युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ । आइतबार आयोजित समारोहमा शिक्षाविद् जर्ज जोन, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्त...
पोखरा/पोखराको रंगशालास्थित बास्केटबल कोर्टमा आज मंगलबारदेखि सुरु हुने गण्डकी प्रदेश पालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा हुने ‘प्रथम अन्नपूर्ण...