शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

१४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड च्याम्पियन

पोखरा/ नेशनल प्याव्सन कास्कीद्वारा आयोजित १४ औ एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन भएको छ । कास्की मोडनाइज्ड एकेडेमीले १ सय ७५ अंकका साथ च्याम्पियन वनेको हो । यस वर्षबाट शुरु भएको...

गण्डकी प्रदेश सभामा सुनीताको इन्ट्री (फोटोफिचरसहित)

पोखरा/ गण्डकी प्रदेश सभाको रिक्त सांसद पदमा स्याङ्जा चापाकोटकी सुनीता थापाको प्रवेश भएको छ । थापालाई शुक्रबार सभामुख कृष्णप्रसाद धितालले पद तथा गोपनियताको सपथ खुवाए भने प्रदेश सांसदको लोगो हस्तान्तरण पनि गरे । सांकेतिक...

पर्वतीय महोत्सव सकियो

पोखरा/नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ । ५ दिने महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ । बिहीबार आयोजित समारोहमा गण्डकी...

त्रिवेणी र कोरियाको च्योङआम कलेजबीच सहकार्य हुने

पोखरा/पोखराको लेखनाथमा रहेको त्रिवेणी इन्टरनेशनल कलेज र दक्षिण कोरियाको च्योङआम कलेजका बिच विभिन्न क्षेत्रमा विद्यार्थी आदान प्रदान सम्वन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ । समझदारीपत्रमा त्रिवेणी इन्टरनेशल कलेजका तर्फबाट क्याम्पस प्रमुख यदुराज आचार्य र...

स्वास्थ्यमन्त्री पाठकले सार्वजनिक गरे ६४ बुँदे उपलब्धी

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले एक हजार शैंयाको मुटु, मिर्गौला, क्यान्सर र बालरोग सेवासहितको विशिष्टिकृत प्रादेशिक अस्पताल आफ्नै पालामा सुरुवात् गर्ने बताएका छन् । यसका लागि आवस्यक जग्गा व्यवस्थापनको काम भइरहेको उनको भनाई...

लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमती

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले ९ दिन म्याद थप गर्न भनेकोमा अदालतले ५ दिन दिएको हो ।...

विभिन्न नीतिगत र कानूनी, कार्यक्रमगत एवं संस्थागत उपलब्धी भएको दावी

  पोखरा/ गण्डकी प्रदेशमा कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले एकसय दिनको उपलब्धी विहीबार सार्वजनिक गरेकी छन् । पत्रकार सम्मेलनमार्फत उनले कृषि क्षेत्र, पशुपन्छी क्षेत्र, सहकारी र भूमी व्यवस्थापन, खाद्य क्षेत्रमा नीतिगत तथा...

बयान सकिएका रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ती शु्द्धीकरण मुद्धामा पक्राउ परेका लामिछानेलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने...

घटेन रविको उच्च रक्तचाप, पाँच जिल्लामा सकियो बयान

पोखरा/सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमा उक्त रक्तचाप देखिएको छ । उनलाई बुधबार पर्साबाट काठमाण्डौ र काठमाण्डौ देखि पोखरा विमानमा ल्याइएको थियो । पोखरा ल्याएपछि लामिछानेको...

सर्जक पुर्जाको ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण

पोखरा/सर्जक तिलक प्रसाद पुन पुर्जाको चौथोँ कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्धारा आयोजित एक कार्यक्रमका बिच लेखक पुर्जाको ६१ औँ जन्मदिनका अवसरमा प्रकाशित कृतिको पोखरा...

-->