शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

छोरेपाटन मावि भूपू विद्यार्थी पुर्नमिलन कार्यक्रममा डेभिजफलको चर्चा

पोखरा/  छोरेपाटन मावि भुपु विद्यार्थी मञ्चको आयोजनामा शनिबार भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रममा वक्ताहरुले विद्यालयको हकभोगमा रहेको पर्यटकीय स्थान डेभिजफल छोरेपाटनबाट अलग गराउन महानगरपालिका लागेको विषयमा चर्चा भएको छ । विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले...

हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

पोखरा/ पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस् मिटमा घारीपाटनको हिमालयन बोर्डिङ स्कुल र लामाचौरको सरस्वती आदर्श विद्याश्रम समान अंकका साथ च्याम्पियन बनेका...

नेपाल बार एसोसियशनको ५० औं केन्द्रीय कार्यकारिणी परिषद्को बैठक भोली पोखरामा

पाेखरा/ नेपाल बार एसोसियशनको ५० औं केन्द्रीय कार्यकारिणी परिषद्को बैठक भोली पोखरामा हुने भएको छ । बारले आज आइतबार पत्रकार सम्मेलन गरी मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठीको समेत आयोजना गरिएको जनाएको हो । नेपाल बारका...

तप्राङ्मा स्वास्थ्य शिविर

पोखरा/  इनर व्हिल क्लव अफ पोखराको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । कास्कीको मादी गाउँपालिका वडा नं ६ तप्राङ्मा आयोजित...

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि थप ४ दिनको म्याद दिएको छ । लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा गत कात्तिक २ गते...

रविमाथि मानवअधिकार हनन भएको विषयमा एक्येबद्धता जनाउँदै नेताहरु

पोखरा/चितवनबाट रातारात कसैले सुइँको नपाउने गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई पोखरा ल्याइएपछि मानवाधिकार उल्लंघन भएको भनेर रास्वपा सहित अन्य दलका नेताहरुले पनि अभिव्यक्ति दिएका छन । गत बुधबार लामिछानेलाई चितवनमा बयान सकिएपछि...

खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गरिने : मुख्यमन्त्री पाण्डे

लेखनाथ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन । शनिबार कास्कीको लेखनाथमा आयोजित २५ औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी...

पर्यटन प्रर्वद्धन गर्न पोखराका व्यवसायी कोशी र मधेश प्रदेशतर्फ

पोखरा/पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रर्वद्धनमा निस्केको...

हेमजामा जनप्रगतिशिल मञ्च जापानको स्वास्थ्य शिविर

हेमजा/नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिवार पोखरा–२५ हेमजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा किरण गुरुङ मेडिकल र आर.सी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला सम्बन्धीत विभिन्न रोगहरुको परिक्षण गरिएको थियो ।...

बगर भाइखलकको अध्यक्षमा इश्वरमान सर्वसम्मत

पाेखरा/ बगर भाइ खलकको अध्यक्षमा इश्वरमान गुरुङ सर्वसम्मत चयन भएका छन् । बगर भाइ खलकको सातौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले इश्वरमानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा...

-->