शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखरामा बढ्दो विवाद, समाधान खोज्दै महानगर

पोखरा/ पोखरा महानगरपालिकाको न्यायिक समितिमा मुद्दाहरु बढेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा ३२, आर्थिक वर्ष २०७६/०७७ मा २६, आर्थिक वर्ष २०७७/०७८ मा ८४, आर्थिक वर्ष २०७८/७९ मा ११३ र आर्थिक वर्ष २०७९÷०८० मा...

गण्डकीको भौतिक मन्त्रालयले घटायो रुग्न आयोजना

पोखरा / गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुुग्जालीले सोमबार एक सय दिनका कार्यप्रगति विवरण सार्वजनिक गर्दै निर्माण...

यी हुन माओवादीका गण्डकी प्रदेशका ११ जिल्ला इन्चार्ज

पोखरा / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका ११ जिल्लामा नयाँ इन्चार्ज तोकेको छ । पोखरामा समपन्न गण्डकी प्रदेशको सातौं पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडामा समेत नयाँ नेताहरुलाई जिम्मेवारी दिएको...

गण्डकी विश्वविद्यालयमा ५ किमी दौड हुँदै

पोखरा / गण्डकी विश्वविद्यालय व्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट (विएसएम) को आयोजनामा पाँच किलोमिटर दौड प्रतियोगिता हुने भएको छ । विश्वविद्यालयले स्पोट्र्स म्यानेजमेन्टको विषयलाई प्रचार गर्ने र हाल पढिरहेका विद्यार्थीलाई प्रतियोगिताको व्यवस्थापनको बारेमा प्रयोगात्मक ज्ञान प्रदान...

किसानको आत्मसम्मान कसले बढाउने ?

पोखरा/तनहुँको भानु नगपालिकाका ‘अगुवा किसान’ बासु कडरियाले कृषक हुँदा रोग–किराको प्रकोप र बीऊ–बिजनको अभावसम्मको सामना गरे । एकातिर व्यावसायिकता,अर्कोतिर प्राविधिको अभाव ! बासुले आफ्ना जेठा छोरालाई कृषि प्राविधिक बनाउने अठोट गरे । आइएस्सीसम्म विशुद्ध...

फोटो पत्रकार राम राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मानित

पोखरा/ फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । विश्व फोटोग्राफी दिवस तथा पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभाको अवसर पारेर गुरुङलाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई...

सीआईबीबाटै सुन काण्डका दोषी पत्ता लाग्छ: गृहमन्त्री श्रेष्ठ

पोखरा / उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थीको अनुसन्धान बाँकी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न शनिबार पोखरा आएका गृहमन्त्री श्रेष्ठले अनुसन्धान जारी रहेको बताउँदै थप कोही...

फोहोर व्यवस्थापनमा पोखरेली सपना

पोखरा/ सन् १८९९ मा जापानी भिक्षु इकाई कावागुचीले पोखरा भ्रमण गरे । पोखरा हुँदै तिब्बत छिरेका उनले ‘थ्री इयर्स इन तिब्बत’ पुस्तक लेख्नेबेला पोखरालाई छुटाएनन् । उनले पोखरालाई स्वर्गको टुक्राको रुपमा देखे अनि लेखे,...

पोखरामा पहिलोपटक मुटुको शल्यक्रिया सफल

पोखरा/ पोखरामा पहिलो  पटक मुटुकै ठुलो  शल्यक्रिया (अप्रेसन) कम्प्लिक्स हार्टको शल्यक्रिया सफल भएको  छ । पो खरा नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा मुटुको  सफल शल्यक्रिया सफल भएको  हो  । मनमोहन अस्पतालका विभागीय प्रमुख समेत रहेका वरिष्ण मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई ...

ढोरपाटनले मुलबाटो नबिराओस् : महानगर प्रमुख

बागलुङ/ ढोरपाटन दैनिकको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वार्षिकोत्सव उद्घाटन गरेका थिए । उनले पत्रकािरताको मुलबाटोमा बाटो नविराइ लाग्न आग्रह गरे । उनले...

-->