शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखरा रंगशालाको गतिविधिको तथ्यांक छैन, आर्थिक गतिविधि दिनै आनाकानी

पोखरा / पोखरा रंगशालामा वर्षेनी अनेकौं गतिविधि हुन्छन् । रंगशालाभित्र विभिन्न खेल संघले वर्षेनी अनेकौं फुर्को जोडेर प्रीतयोगिता आयोजना गरिन्छ । तर, रंगशालामा हुने खेल तथा कुनै पनि गतिविधिको तथ्यांक र आर्थिक हिसाबकिताब छैन ।...

हुर्जामा कृष्ण अञ्जानको स्मरण

पोखरा / मानवअधिकार पत्रकार संघ (हुर्जा) गण्डकी समितिले संस्थाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीलाई स्मरण गरेको छ । साउन १९ गते दिवंगत भएका संस्थापक अध्यक्षको १३ औं दिनको पुण्यतिथि पारेर संघले पोखरामा श्रद्धाञ्जली सभा गरी...

आँखा पाक्ने संक्रमण मत्थर तर सापुको डर

पोखरा/ गण्डकी प्रदेशमा यतिबेला आँखा पाक्ने रोगको संक्रमणको जोखिम छ । कास्कीमा केही दिन पहिले उत्कर्षमा पुगेको संक्रमण दर घट्दो छ तर म्याग्दी लमजुङमा भने औषधिको अभाव देखिएको छ । गण्डकी प्रदेश सामाजिक विकास...

मालेपाटनमा भदौ अन्तिम साता तीज गीत तथा खेलकुद प्रतियोगिता हुँदै

पोखरा/  पोखरा-५ मालेपाटनमा सुर्यचन्द्र विकास समाजले तीज गीत तथा खेलकुद प्रतियोगिता गर्ने भएको छ । हिन्दु नारीहरुको चाड हरितालिका तिजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म प्रतियोगिता गर्न लागेको हो । तिज विशेष कार्यक्रम...

राष्ट्रिय जनमोर्चा कास्कीको जिल्ला सम्मेलन असोजमा

पोखरा/ राष्ट्रिय जनमोर्चा कास्कीको पाँचौं जिल्ला सम्मेलन आगामी असोज २६ र २७ गते पोखरामा हुने भएको छ । जनमोर्चाको पोखरामा सम्पन्न वैठकले जिल्ला सम्मेलनको मिति तय गर्दै सम्मेलनलाई सफल वनाउन विभिन्न तयारी सुरु गरेको नेता...

पोखरामा किन हुन्छ शालिक राजनीति ?

पोखरा/ केही दिनयता पोखराको पृथ्वीचोक शान्त छैन् । दिनहुँजसो आन्दोलन भइरहेको छ । सातायता चर्किएको आन्दोलनले राष्ट्रिय रुपमा नै तरंग पैदा गरेको छ ।धेरैलाई थाहा नहोला, पृथ्वीचोकमा देखिने मूर्ति पृथ्वीनारायण शाहको नभइ लखन थापामगरको...

पृथ्वी राजमार्ग स्तरोन्नति र कामको शैली परिवर्तन गर्न व्यवसायीहरुको माग

पोखरा/ संघीय राजधानी काठमाडौं र गण्डकी प्रदेशको राजधानी पोखरा उपत्यकाबीचको दूरी २ सय किलोमिटर रहेको छ । काठमाडौं र पोखरालाई पृथ्वी राजमार्गले जोड्छ । राजमार्गको अवस्था सामान्य हुँदा यो दूरी सार्वजनिक यातायातको साधनले ६...

पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग (फोटो फिचर)

पोखरा/ पोखरा महानगरपालिकाले आधा रातमा पृथ्वीनारायण शाहको प्रतिमा हटाएपछि पोखरामा विरोध भएको छ । पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक २०६२÷०६३ को जनआन्दोलनमा फोडिएको थियो । आन्दोलनकारीले राजतन्त्रविरूद्ध नारा लगाउँदै शालिक फोडेका थिए उक्त स्थानमा शहिद...

पत्रकारितामा स्वतन्त्रताको नाममा अराजक हुनुहुँदैन : मुख्यमन्त्री

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार स्वतन्त्रताको नाममा अराजक हुन नहुने बताएका छन् । उनले पत्रकारितामा पछिल्लो समय अराजकता मौलाएको देखिएकाले यसको समाधानका लागि कानूनको खाँचो रहेको बताए । गण्डकी प्रदेश सरकार आम संचार विधेयकको...

प्रस्तावित शिक्षा विधेयक संसोधन गर्न निजि विद्यालय संगठनको माग

पोखरा/ प्रस्तावित शिक्षा विधेयक २०८० मा निजि विद्यालयलाई अकुंश लगाउन खोजेको भन्दै निजि विद्यालयका संगठनले विरोध जनाएका छन् । शिक्षा ऐन २०२८ लाइ प्रतिस्थापन गर्न सरकारले विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संसोधन र एकिकरण गर्न वनेको...

-->