कास्की/ पोखरा महानगरपालिकाले सम्पत्ति, व्यवसाय, बहाल, भूमिलगायत आन्तरिक राजस्वका सबै शीर्षकमा दोब्बरभन्दा बढीले राजस्वमा वृद्धि गरेपछि सेवाग्राहीले विरोध गरेका छन् । महानगरपालिकाले एक्कासी कर वृद्धि गरेपछि नागरिकहरु रिसाएका छन् । बुधबार जागरुक नागरिक समाज कास्कीले...