शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

आखा पाक्ने रोग बढेपछि पोखरा महानगरका विद्यालयहरु तीन दिन विदा

पोखरा / लगातार आखाँ पाक्ने रोग बढ्न थालेपछि पोखरा महानगरपालिकाले तीन दिन नीजि तथा सामुदायिक विद्यालय बन्द गर्न आहवान गरेको छ । पोखरा महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै महानगरभित्र रहेका सम्पूणृ सामुदायिक, संस्थागत...

लायन्स क्लब अफ पोखरा संस्कारको वृक्षरोपण

पोखरा / पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा लायन्स क्लव अफ पोखरा संस्कारले वृक्षरोपण गरेको छ । राष्ट्रिय भू–संरक्षण दिवसको पूर्वसन्ध्यामा पोखरा– १७ रोतो पहिरोस्थित पर्वतीय संग्रहालय परिसरमा वृक्षरोपण गरिएको हो । लयन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल...

पोखराको पोहोर आजबाट उठाइने

कास्की/ पोखरा महानगरपालिकाले मंगलबारदेखि पोखरा २३ लामेआहालमा रहेको अस्थायी ल्याण्डफिल साइटमा नै फोहोर विसर्जन गर्ने भएको छ । स्थानीयको अवरोधका कारण रोकिएको फोहर विसर्जन जारी राख्ने उच्च अदालत पोखराको आदेशमा टेकेर कास्की जिल्ला सुरक्षा...

खेल क्षेत्रलाई संगै लिएर राज्य अघि बढ्छ : मन्त्री सिंखडा

पोखरा / गण्डकी प्रदेश सामाजिक विकास मन्त्री शुसिला सिंखडाले गण्डकी प्रदेश सरकारले खेल क्षेत्रलाई समेटेरै अघि बढ्ने बताएकी छन् । १९ औं एसिएन गेमका लागि पोखरामा बन्दसत्रमा रहेका रग्बी, आर्चरी, भरोत्तलनका खेलाडी विधाई गर्ने क्रममा...

वेटर भनी नाबालिगलाई यौन धन्दामा लगाउने पार्वती पक्राउ

पोखरा/ पोखरामा नाबालिगलाई वेटरको काम गराउन बोलाएपछि यौनधन्दा गराउने खाजा घरका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार वडा प्रहरी कार्यालय बैदामको टोलीले नाबालिग तथा महिलालाई यौनजन्य क्रियाकलापमा लगाउँदै आएकी रोशन खाजा घर संचालन गर्दै...

जिसस कास्कीको स्थापना दिवस

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले ‘समितिको भूमिका र सीमाहरू विषयक वैचारिक अन्तक्र्रियासहित स्थापना दिवस मनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गरे । उनले जिल्ला समन्वय समितिका सन्दर्भमा निर्माण भएका कानूनहरूको प्रभावकारी...

पोखरामा अनुदानको मलमा कालोबजारी, दुई बिक्रेतामाथि महानगरको कारवाही

पोखरा/ पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल बढी मूल्यमा बिक्री गरेको पाइएको छ । पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिबाट भएको अनुगमनको क्रममा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी मूल्यमा मल बिक्री भएको...

अदालत नरम, स्थानीयवासी गरम

पोखरा/ उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई वडा नं. ३२, लामेआहालस्थित अस्थायी ल्याण्डफिल साइटमै फोहोर फाल्ले बाटो खोलिदिएके छ । स्थानीयको स्वच्छ वातावरण अधिकारको हनन भएको भन्दै ल्याण्डफिल साइट रोकी पाऊँ भनी स्थानीयको तर्फबाट दिइएको...

निशुल्क दन्त शिविरमा १८० जनाको परीक्षण

पोखरा / पोखरामा भएको निशुल्क दन्त शिविरबाट १ सय ८० जनाको दन्त स्वास्थ्यको परीक्षण गराएका छन् । वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबको संयुक्त आयोजनामा पोखरा ५ जिरो किमीमा भएको शिविरबाट उनीहरुले...

गण्डकी सरकारको सय दिन: ‘बजेट, जनजिविका र प्रदेशको अधिकार केन्द्रित भयौँ’

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक सय दिनको अवधीमा प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित भएको बताएका छन् । २०८० बैशाख १५ गते मुख्यमन्त्री पाण्डे नेतृत्वमा गठन भएको गण्डकी प्रदेश...

-->