शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कास्कीमा एक वर्षमा १७३४ मुद्धा दर्ता सबैभन्दा बढी बैंकिङ कसुर

पोखरा/ कास्की जिल्लामा आ.व. ०७९/ ०८० मा एक हजार सात सय ३४ मुद्धा दर्ता हुँदा बसैभन्दा बढी बैंकिङ कसुर सम्बन्धि मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजानिक गरेको एक वर्षे कार्य...

विद्युत प्राधिकरणको वार्षिकोत्सवमा वृक्षरोपण

पोखरा/ नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसर पारेर पोखरामा वृक्षरोपण गरिएको छ । प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका अधिकृत भोलानाथ शर्माका अनुसार सेती पावरहाउसबाट सुरु गरिएको कार्यक्रमअन्तर्गत १३ वटै वितरण तथा उत्पादन केन्द्रमा विभिन्न जातका...

दृष्टिविहीनहरु आकासमा पुगे, हिमाल–ताल हेरे

पोखरा/ २ जना विदेशीसहित १० जना दृष्टिविहीनले प्याराग्लाइडिङ गरेका छन् । जीवनको उचाइ र सफलता चुम्नको लागि अपांगता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देशका साथ उनीहरुले सोमबार पोखरामा प्याराग्लाइडिङको अनुभव बटुलेका हुन् । प्याराग्लाइडिङ गर्दा...

चारथरी लागुऔषधसहित पक्राउ परे दिक्षित

पोखरा/ कास्की प्रहरीले विभिन्न खालका लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । आइतबार साँझ करिब ६ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ८ इन्द्रपुरी टोलबाट ३७ वर्षीय दिक्षित तुलाचन लागुऔषध सहित पक्राउ गरेको हो...

पोखरामा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा प्रदेशको स्विकृत लिन आग्रह

पोखरा / प्रदेश खेलकुद परिषद् गण्डकीले गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताहरुका लागि नियमसंगत तगरिकाले स्विकृत लिन आग्रह गरेको छ । सोमबार प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना हुने विभिन्न खेलका आयोजक संस्थाहरुसंग अन्तक्रिया गर्दै उक्त...

पोखरा-११ मा सार्वजानिक शौचालय

पोखरा/पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा पोखरा वडा नं. ११ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमी भागमा सार्वजानिक शौचालय निर्माण गरिएको छ । सामाजिक अभियन्ता अंशु शेर्पाको पहलमा अपांगमैत्री सार्वजानिक शौचालय निर्माण गरिएको हो । तुलसी मार्ग रानीपौवामा...

बनेन फोहरबाट मोहोर, संघर्षको मुडमा लामेआहालवासी

पोखरा/‘फोहोर लाई मोहोर कार्यक्रममार्फत् उपभोक्तालाई घरघरमा फोहोर छुट्टयाउन लगाउने र महानगरले वेस्ट बैंकमार्फत् खरिद गर्ने प्रणाली सुरु गरिनेछ ।’ संयुक्त पाँचदलीय गठबन्धनबाट पोखराको मेयरको साझा उम्मेदवार बनेका धनराज आचार्यले घोषणापत्र सार्वजनिक गर्दै भनेका थिए...

कार्यक्रममा अवरोध आउन दिन्न : मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा शनिबार भएको अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई संघीयतामा...

समद्धष्टि सहकारीको १२ औं साधारण सभा

पोखरा/ नेत्रहीन संघ कास्कीको संरक्षकत्वमा संचालनमा आएको समद्धष्टि बचत तथा ऋण सहकारी सस्थाको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सहकारी डिभिजन कार्यालयका रजिष्ट्रार रोशन अर्यालले शारिरिक...

पोखराको फोहोर उठेन, व्यवस्थापनमा अन्यौलता

कास्की/ पोखरा ३३ का स्थानीयको अवरोधपछि पोखराका मुख्य सहरी क्षेत्रमा फोहरको डंगुर लागेको छ । महानगरले अस्थायी ल्यान्डफिल साइटको रुपमा प्रयोग गर्दै आएको पोखरा ३३ लामेआहालमा फोहोर बोक्ने सवारी साधनले बाटोमै फोहोर खसालेपछि स्थानीयले...

-->