शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ग्रीन डेभलपमेन्ट बैंकको रक्तदानमा ५२ युनिट संकलन

पोखरा/ ग्रीन डेभलपमेन्ट बैंक र लायन्स क्लब अफ पोखरा भद्रकालीले आयोजना गरेको रक्तादानमा ५२ युनिट रगत संकलन भएको छ । बैंकको ११ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार न्युरोडस्थित बैंकको मुख्य कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना...

सर्वोच्चको आदेशपछि गण्डकीको ७२ करोड बजेट अब के हुन्छ ?

पोखरा/चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विकास कार्यक्रममा पूर्वाधार विकास कार्यक्रमको लागि गण्डकी सरकारले ७२ करोड बजेट विनियोजन गरेको छ । अर्थ विविध शिर्षकमा पूर्वाधार विकास कार्यक्रमको लागि भनेर छुट्याइएको रकम कार्यान्वयन हुन्छ कि...

किन दिइन् समीक्षा अधिकारीले साइबर अपराधको उजुरी ?

पोखरा / झूटो खबर फैलाउनेलाई कारबाहीको माग गर्दै गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन् । अष्टे्लिया भिसाबारे ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि उनले साइबर क्राइमको उजुरी...

जीप खसेर उत्तिसको रुखमा अल्झियो, ९ जना घाइते

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र बाँकी २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको माछापुच्छ्रे गाउँपालिका ७ का वडाध्यक्ष राजेन्द्र...

लेउवा संघमा चुनावी सरगर्मी : एसोसियट सदस्यमा प्रेमप्रसाद निर्विरोध

पोखरा/लेखनाथ उद्योग वाणिज्य संघको भदौ २२ र २३ गते हुने १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । वर्तमान अध्यक्ष छत्रधर आत्रेयको उत्तराधिकारी चयनको लागि शनिबार उम्मेदवारी दर्ताको कार्यतालिका थियो । कार्यतालिकामा भन्दा पनि...

युवा संघ पोखरा १९ मा कुशलको नेतृत्व

पोखरा/ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा नं १९ को भेलाले कुशल रानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । शनिबार सम्पन्न भेलाले उपाध्यक्षमा विनोद भुजेल, सचिवमा कुसल पौडेल, उपसचिवमा सुविना...

मुनडान्स, दोर्जे र सपनाले सिर्जेको रिसोर्ट

‘एउटा सपनाले डोहो¥याउँदै यहाँसम्म आइपुगेको छु, आशा छ, भविष्य पनि सुन्दर नै हुनेछ । नेपालको पर्यटनले फड्को मार्ने छ र म यसको एउटा हिस्सा हुनेछु ।’ सपनाले सहरको बाटो देखाउँछ कि सहरले सपना ? नागरिकतामा...

जेष्ठ नागरिकलाई गाडी भाडा छुट दिन माग

पोखरा/ ज्येष्ठ नागरिकको हक–हितको क्षेत्रमा कार्यरत संघ/संस्थाले माग गरेका छन् । २०६२ सालमा बनेको तथा २०७९ मा संशोधित जेष्ठ नागरिक ऐनले सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको प्रत्याभूति गरेको छ । तर, गण्डकीमा यो प्रावधान...

पृथ्वीराजमार्गका बसको टिकट अब क्यूआरबाटै काटिने

पोखरा / पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले बसमा क्युआर कोड सेवा सुरु गरेको छ। टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्ने उदेश्यका साथ कम्पनीले मोबाइलबाटै टिकट रकम दिन सक्ने व्यवस्थापन...

ग्लोबल रिच एजुकेसनले भोलि एजुकेसन फेयर गर्दै

पोखरा / ग्लोबल रिच एजुकेसनले पोखरामा भोलि अस्ट्रेलियन एजुकेसन फेयरको आयोजना गर्दैछ । पोखरा ८ न्युरोडस्थित भाटभटेनीमा मेला हुन लागेको हो । अट्रेलियाका चाल्स डार्बिन युनिभर्सिटी भिक्टोरिया युनिभर्सिटी, युनिभर्सिटी अफ ताजमानिया, वेस्टन सिड्नी युनिभर्सिटी लगायत...

-->