पोखरा / संसद्मा ५४ सिटको गणित बनाएको समाजवादी मोर्चाबारे अनेकौँ चर्चा भइरहेको छन् । मोर्चाबारे सत्ता टिकाउने संयन्त्रदेखि पार्टी एकताको आधारका रूपमा व्याख्या भइरहेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार समाजवादी मोर्चाका नेताहरू अहिले देश दौडाहामा छन्...
पोखरा / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत पार्टी बलियो बनाउन नेता,...
पोखरा/ कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीको प्राथमिक सेयर(आइपीओ) जारी गर्ने भएको छ । सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धक...
पोखरा/प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनलाई प्राथमिकता दिन व्यवसायीले माग गरेका छन् । विमानस्थल संचालनमा आएको आठ महिना वितिसक्दासमेत एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै व्यवसायीले सो माग राखेका...