शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

मिजार समाज महानगर कमिटि गठन

पोखरा/  मिजार समाज नेपालको महानगर कमिटि गठन गरिएको छ । मिजार समाज नेपालको २६ औं स्थापना दिवस तथा प्रथम ऐतिहासिक पोखरा महानगर सम्मेलनले सुरेन नेपालीको अध्यक्षतामा २९ सदस्य महानगर कमिटि सर्वसम्मत रुपमा गठन गरेको...

१६ तोला सुनका गहनासहित दुई जना पक्राउ

पोखरा / १६ तोला सुनका गरगहनासहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पोखरा महानगरपालिका-१० बुद्धचोकस्थित एक मोबाइल पसलबाट दुई जनालाई पक्राउ गरेको हो । पर्साको पर्सागढी नगरपालिका-२ घर भई हाल...

बृद्धाश्रममा पहिलो पाइलाको तीज

पोखरा/ पहिलो पाइला नेपालको पोखरा शाखाले पोखरा सीतापाइलास्थित पोखरा बृद्धाश्रममा तीज मिलन साथै आफ्नो संस्थामा नव आगन्तुक सदस्यहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ बृद्धआश्रम मा आश्रित ५५ जना वृद्धा लाई खाना खुवाएर तीज मनाइएको अध्यक्ष...

माओवादी नेता पौडेलको प्रश्न: गठबन्धन जोगाउन कांग्रेसका भ्रष्टाचारीलाई संरक्षण गर्नुपर्ने ?

पोखरा / नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले गठबन्धन टुटे पनि सरकारले सुशासनलाई निरन्तरता दिने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पौडेलले भ्रष्टाचारका कुरा...

तीन यात्रु बोकेर आएको विमान ४२ यात्रु लिएर फर्कियो

पोखरा/भुटानको पारो विमानस्थलबाट शनिबार बिहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः४० मा ल्यान्ड भयो । १५० सिट क्षमता भएको उक्त जहाजमा नेपाली,अमेरिकी र भियतनामका गरी ३ जना यात्रु थिए...

एमालेलाई बहुमत दिए देशले बर्बादी भोग्नु पर्दैनः उपमहासचिव गुरुङ

पोखरा / नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताएका छन् । पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२ यात्रु लिएर थिम्पु उड्यो ड्रुक एयर (भिडिओसहित)

पोखरा / सञ्चालनमा आएको आठ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको छ। शनिबार बिहान ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि उडेको विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिए। विमानमा चालक...

५० जना प्रहरीलाई ड्राइभिङ तालिम

पोखरा/ गण्डकी प्रदेश प्रहरी कार्यालय ५० जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी साधन ( कार/जिप) ड्राइभिङ तालिम दिएको छ । प्रहरीलाई सीपयुक्त बनाउने उद्धेश्यले सो तालिमा दिइएको हो । तालिममा गण्डकी प्रदेशअन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुमा रही...

आज पोखरामा ड्रुक एयर आउने

पोखरा/ शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैैछ । दोश्रो अन्तर्राष्ट्रिय उडानको रुपमा डु्रक एयर पोखरामा अवतरण गर्दा यसले पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान...

लेखनाथ उवा संघको १४ औं अधिवेशन आजबाट : नेतृत्वको लागि दुई समूह मैदानमा

पोखरा/लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन आज सुरु हुँदैछ । साधारण सभाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्घाटन गर्दैछन् । आगामी २ वर्षको लागि नयाँ...

-->