शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नगर प्रहरीहरू दीक्षित

पोखरा/ पोखरा महानगरपालिकाका ४८ जना नगर प्रहरीहरू दीक्षित भएका छन् । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र लामापाटनमा सम्पन्न नगर प्रहरी जवान आधारभूत तालिम (७–०१) औँ समूहको तालिममा सहभागी ४७ जना नगर प्रहरी जवानहरूलाई दीक्षित...

एसओएस गण्डकीमा मनाइयो ५९ औँ बालदिवस

पोखरा/ एसओएस हरमन माइनर गण्डकीमा ५९ औँ राष्ट्रिय बालदिवस मनाइएको छ । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व विद्यालयमा क्रियाशील एसओएस हर्मन बालक्लबकी अध्यक्ष नीलिमा...

लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु

पोखरा / लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आजदेशी सुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा भएको भलिबल प्रतियोगिताको पहिलो दिन पाँच खेल हुनेभनिएपछि चार खेल सम्पन्न भएको...

प्लाष्टिकका बोतलबाट ३५ रुपैयाँदेखी लाखौं सम्म आम्दानी

पोखरा/ पोखरामा बुधबार इनोफेस्टमा सम्पन्न भयो । उक्त इनोफेस्टमा फोहोरबाट मोहोर बनाउन सिकाइयो । दैनिक प्रयोग गर्दै आएको प्लास्टिकको बोत्तललाई प्रशोधन गर्दै मोहर कमाउन समेत सिकाइयो । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र...

घार्मीका दिदी वहिनी, पार्टी प्यालेश छाडेर चौरमै दर

पोखरा /तिजको दर खान भनेपछि, शहरका होटल र पार्टी प्यालेस एक महिना अगावैवाट वुकिङ्ग हुन्छन् । त्यतिमात्र नभई विभिन्न होटल तथा पाटी प्यालेस त तिज विशेष भन्दै महङ्गो सुचीमा मेनु नै सार्वजनिक गरेर विज्ञापन...

फोहोरले टाउको दुखाएको सहरमा ‘मोहोर’ कमाउने सिकाइ

पोखरा/पोखरामा सम्पन्न इनोफेस्टमा फोहोरबाट मोहोर कमाउन सिकाइएको छ । दैनिक प्रयोग गर्दै आएको प्लास्टिकको बोत्तललाई प्रशोधन गर्दै मोहर कमाउन सिकाइएको हो । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडीपीले आयोजना गरेको कार्यक्रममा गण्डकी...

स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिक महोत्सव

पोखरा/पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ । भदौ २५ देखि सोमबार सम्म लेकसाइडको कोमागाने पार्कमा आयोजना गरिएको महिला उद्यमी मेलामा गण्डकी प्रदेशका ११...

कांग्रेसमा रुवाबासी चल्यो : गगन थापा

पोखरा/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा रुवाबासी चलेको बताएका छन् । नेपालमा जन्मिएका पिपलपाते पार्टीको कुरा सुनेर कांग्रेस रुन थालेको उनको भनाइ छ । कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिको आयोजनामा भएको दोस्रो नगर सम्मेलनको...

चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन असोज पहिलो साता

पोखरा / बुल्समेन क्लबको आयोजनामा आगामी असोज ५ र ६ गते चौथो संस्करणको मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता हुदैं छ । तीन संस्करण क्लबले पोखरामै आयोजना गरेको थियो । चौथो संस्करणलाई भने क्लबले ललितपुरको...

कोइकाले गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने

पोखरा / कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगका (कोइका) को टोली र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बीच भेट भएको छ । मुख्यमन्त्री कार्यालयमा पाण्डेसँग बुधबार ९ सदस्यीय कोइकाको टोलीले भेटवार्ता गरेको हो । मुख्यमन्त्री पाण्डेले प्रदेश...

-->