शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स हुने

पोखरा/स्टार्स स्टुडियो पोखराको प्रस्तुतिमा ‘रोटरी / रोट्याक्ट डान्सिङ स्टार्स २०८०’ हुने भएको छ । यो प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध प्रतिभालाई आफ्नो प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरिएको हो । आइतबार स्टार्स स्टुडियोको...

प्रदेशको दुग्ध विकास बोर्ड ‘औचित्यहीन’,

पोखरा/ ‘सहायक मन्त्री सरह’ को सुविधा पाउने दुग्ध विकास बोर्डको उपाध्यक्ष हुन, नवलपुरका एमाले नेता तिलक महत । प्रतिनिधिसभाका पूर्वसांसद रहेका महतलाई गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको एमाले सरकारले गत फागुन ११ गते मन्त्रिपरिषदबाट...

जिसस कास्कीको योजना समीक्षा गोष्ठी

पोखरा/ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लीलाधर पौडेलले विकासे परियोजना संचालनमा भएका कमी–कमजोरीहरुलाई न्यूनीकरण गर्दै गुणस्तरीय काम गरिनुपर्ने बताएका छन् । उनले कतिपय कार्यालयहरुले विकास बजेट खर्च गर्न नसक्दा आयोजनाको प्रभावकारिता कम भएको पनि औंल्याए...

मापसे गर्दा कार फेवामा खस्यो, काहुँखोलामा ट्याक्टर पल्टिदा एक जनाको मृत्यु

पोखरा/ कास्कीमा मापसे गरी सवारी हाक्दा दुई दर्घटनामा एकको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका स्थित ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ आउँदै गरेको ग १ च ७०६७ नम्बरको ट्याक्टर अनियन्त्रण भई दुर्घटना हुँदा ट्याक्टरका सह–चालक...

फिर्के अतिक्रमण खोलाघरमै १६० संरचना

पोखरा/ पोखराको मध्यभागबाट बग्ने फिर्के खोलाको खोलाघर नापजाँच सम्पन्न भएको छ । अतिक्रमणको चरम चपेटामा परेको फिर्केखोलाको खोलाघर नापजाँच सम्पन्न पश्चात प्रतिवेदन समेत सार्वजानिक भएको छ । फिर्केखोलाको खोलाघर नापजाँच प्रतिवेदन–२०८० ले फिर्के अतिक्रमणमा पर्नुको...

पोखराका टेक टायल अपाङुगमैत्री नभएको गुनासो

पोखरा/ फरक क्षमता भएका (अपाङ्गता) नागरिकहरुले पोखरामा निर्माण भइरहेका अपाङ्गमैत्री सडकपेटी (टेक टायल) आफुहरुको हितमा नभएको गुनासो गरेका छन् । उनीहरुले सडक तथा सार्वजानिक यातायातमा सास्ती खेप्दै आइरहँदा पछिल्लो समय पोखरामा बनिरहेका टेक टायल...

घान्द्रुकमा बन्यो चार किलोमिटर चक्रीय पदमार्ग

पोखरा/ कास्कीको चर्चित पर्यटकीय गन्तव्य घान्द्रुक जाने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटन चक्रीय पदमार्ग निर्माण गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको ४ किलोमिटर लामो पदमार्गको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका...

डागर स्मृति पुरस्कार मनिषालाई

पोखरा/डागर स्मृति पुरस्कार युवा वैज्ञानिक मनिषा द्धा लाई प्रदा नगरिएको छ । डागर स्मृति प्रतिष्ठान नेपालले ८ औं साधारणसभाको अवसर पारेर उक्त पुरस्कार प्रदान गरेको हो । उनलाई नगद १० हजार पाँच सय रुपैयाँ...

एमाले गण्डकीले सार्वजानिक गर्यो प्रथम अधिवेशनको लोगो

पोखरा /  नेकपा एमाले गण्डकीले असोज १५ र १६ गते पोखरामा हुने पार्टीको प्रथम प्रदेश अधिवेशनको लोगो मंगलवार सार्वजानिक गरेको छ । लोगो सार्वजानिक गर्दै एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनलाई ऐतिहासिक...

गण्डकीले सम्झियो संविधान सभाका अध्यक्ष नेम्बाङलाई

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश कमिटीले संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको स्मृतिमा मंगलवार पोखरामा विचार गोष्ठी गरेको छ । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्बाङ’ विषय विचार गोष्ठीमा वोल्ने वक्ताहरुले संविधानसभाका अध्यक्ष...

-->