शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरा १६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा

पोखरा/ पोखरा महानगरपालिका वडा नं.१६, १९ र नव आदर्श सामुदायिक विकास समाज लामाचौर तथा मातृशिशु मितेरी अस्पतालबीच निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । वडा कार्यालयको आमा पोषण कार्यक्रममार्फत् नागरिकहरूलाई महानगरभित्रका अस्पतालहरूसम्म...

४० मिटरमा बहने खोला ३ मिटरमा खुम्चियो

पोखरा/ अतिक्रमणकारीले फिर्केखोलाको क्षेत्रलाई तीन मिटरसम्म खुम्चिएको पाइएको छ । प्रदूषण र अतिक्रमणको चपेटामा परेको फिर्केखोला संरक्षण गर्न भन्दै महानगरले खोला सीमांकन गर्न टोेली गठन गरेको थियो । बासुदेव पौडेल नेतृत्वको सर्भेक्षण टोलीले साउन ३...

सकियो वाटुलेचौर तीजमेला

पोखरा/ पोखराको वाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीजमेला सम्पन्न भएको छ । नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा हिमालय क्लवले आयोजनामा गरेको मेलामा विशुद्घ तीज गीत र नृत्य गरिएको थियो । मेलामा १६ वटा...

पत्रकार पौडेललाई यातायात पत्रकारीता पुरस्कार

पोखरा / ‘यातायात व्यावसायिक पत्रकारीता पुरस्कार २०८०’ पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरीने भएको छ । पोखरा यातायात प्रा.लि.ले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारबाट यो वर्ष पौडेल सम्मानित हुन लागेका हुन् । पुरस्कार छनौट समितिले...

बन्द खामभित्रका ७० वर्षे तन्नेरी सरुभक्त

पोखरा / यो सालको तीजको दिन अर्थात आज एकाबिहानै नेपाली साहित्यकी मेधावी हस्ताक्षर सरस्वती ‘प्रतीक्षा’ ले सामाजिक सञ्जालमार्फत् अर्का मूर्धन्य साहित्यकार ‘सरुभक्त’लाई जन्मदिनको शुभेच्छा व्यक्त गर्दै लेखिन्,‘सधैँ भदौमा पर्ने हरितालिका तीज योपटक असोजमा परेको...

एमाले गण्डकीको अधिवेशनमा सांस्कृतिक झाँकी

पोखरा/ असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेसको प्रथम अधिवेशन सांस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उदघाटन हुने अधिवेशनमा गण्डकी प्रदेशको हिमाल–पहाड– तराइको सम्पुर्ण सांस्कृतिक...

अमेरिकाबाट पोखरा पठाएको पार्सलमा गाँजा भेटियो

काठमाडौं / अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको...

लामाचौर कप भलिबल गलकोट बाहिरियो, रोमाञ्चक बन्दै नतिजा

पोखरा /लामाचौरमा जारी राष्ट्रि महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको खेलमा गलकोट भलिबल क्लब बागलुङ अंकविहीन हुँदै बाहिरिएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा इन्द्र राज्य लक्ष्मी माविको खेल मैदानमा जारी प्रतियोगिताबाट...

एडीबी प्रमुख र पोखराका मेयरबीच भेटघाट, दीगो पर्यटन विकास परियोजनाबारे छलफल

पोखरा/ एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पोखरामा सहरी पूर्वाधार र जीवन सुधार परियोजना संचालनमा आएको छ । एडीबीले पोखराको दीगो पर्यटन विकासको क्षेत्रमा पनि लगानी गरेको छ । हाल एडिबीको सहयोगमा पोखराको ढल निकास,...

एमाले गण्डकी अधिबेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने

पोखरा / नेकपा (एमाले) गण्डकी प्रदेशको आगामी असोज १५ र १६ गते पोखरामा हुने प्रथम अधिबेशनलाई ऐतिहासिक बनाउन ब्यापकरुपमा प्रचारप्रसार गर्ने भएको छ । शनिवार पार्टी कार्यालयमा वसेको प्रचार प्रसार उपसमितिको बैठकले सो निर्णय...

-->