शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रथम एट टु नाइन खुल्ला फुटबल हुँदै

पोखरा / एट टु नाईन युवा क्लबको आयोजनामा असोज १७ गतेदेखी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । ‘युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फुटबल प्रतियोगिताको...

सुरक्षा माग्दै डाक्टर र न्यायको मागसहित मृतकका आफन्त सडकमा

पोखरा/पोखराको फूलबारीमा रहेको मणिपाल अस्पतालमा सोमबार लमजुङ सुन्दरबजार नगरपालिका ६ घर भएकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले डाक्टरहरुबाट लापर्वाहीको आरोप लगाए । मृतकका आफन्तहरु आन्दोलित हुँदा स्वास्थ्यकर्मीहरुसँग झडप भयो । अस्पतालका...

अध्यक्षको आकांक्षासहित एमालेका चार केन्द्रीय सदस्य पनि प्रतिनिधिमा

पोखरा/ नेकपा एमाले गण्डकीको पहिलो अधिवेशनको लागि ११ वटै जिल्लाबाट प्रतिनिधि छनोट भएका छन् । एमालेले सवै जिल्लाका पालिकास्तरीय भूगोलबाट प्रतिनिधि छनोट गरेको हो । जम्माजम्मी ९०५ देखि ९१० को हाराहारीमा प्रतिनिधि आएको एमाले...

मिस मगरका प्रतियोगीका लागि पोखरामा प्रशिक्षण सुरु

पोखरा / मिस मगर नेपाल–२०२३ सिजन ६ का प्रतियोगीहरूका लागि मंगलबारदेखि प्रशिक्षण सुरु भएको छ । प्रशिक्षण शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य कल्याण रानामगरले मगर जातिको भाषा, संस्कृति र इतिहासका बारेमा...

चिकित्सकमाथि कुटपिट गर्ने इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बित

पोखरा / चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठ निलम्बनमा परेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र...

फेवाताल मिचेर बनाइएका ४९३ अवैध संरचना छ महिनाभित्र हटाउन सर्वोच्चको परमादेश

पोखरा/ सर्वोच्च अदालतले फेवातालको मापदण्ड भित्र पर्ने अवैध संरचना हटाउन पोखरा महानगरपालिकालाई ६ महिने समयसीमा दिएको छ । पोखरा महानगरपालिकाले २०७८ चैत १६ गते फेवातालको मापदण्ड ३० मिटरमा झार्ने निर्णय गरेको थियो । नगर कार्यपालिकाले...

डाक्टर कुट्नेलाई स्वास्थ्यकर्मी सुरक्षा ऐनको मुद्दा, सात दिन म्याद थप

पोखरा/ पोखराको मणिपाल शिक्षण अस्पताल सोमबारदेखि तनावग्रस्त छ । उपचारको क्रममा एक महिलाको निधनपछि आफन्तजनले होहल्ला सुरु गरे । चिकित्सकमाथि आरोप लगाउँदै मृतकका आफन्तहरु आक्रोशित हुँदै अस्पतालमा तोडफोड गरे ।अस्पतालको सिसा फुटाउनेदेखि डाक्टरमाथि नै...

आन्दोलन साम्य पार्न गएका प्रहरीले नै डाक्टर कुटे

पोखरको मणिपालमा प्रहरीले नि डाक्टरलाई कुटेका छन् । सोमबार उपचारको क्रममा आइ सि यु मा विरामीको मृत्यु भएपछि मणिपालमा डक्टरमाथि कुटपिट भएको थियो । लमजुङकी ५७ वर्षीया सुकमाया दुरा को उपचराको क्रममा पोखराको मणिपाल शिक्षण...

नयाँ नगर प्रहरी कार्यक्षेत्रमा

कास्की/ पोखरा महानगरपालिकामा नयाँ भर्ना गरिएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८जना नगर प्रहरीहरु नयाँ भर्ना गरेको थियो । उनीहरुले आफनो ४५ दिनको कठिन तालिम सम्पन्न गरेर आजदेखि कार्यक्षेत्रमा प्रवेश...

मेयर बिदेश भ्रमण रहेकै बेला कर्मचारीलाई स्थायी बन्ने चटारो

पोखरा/ पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी संगठनले करार र ज्यालादारीमा रहेका कर्मचारीहरुको उमेर हद नतोकी स्थायी गर्न माग गरेको छ । पोखरा महानगरमा करार र ज्यालादारी कर्मचारीको संख्या झण्डै ३ सयको हाराहारीमा छ । लामो...

-->