शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एट टु नाइन फुटबल प्रतियोगिता सुरु,पहिलो दिन वाकओभरसहित ६ खेल सम्पन्न

पोखरा /`युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यको लागि खेलकुद ´ भन्ने मुल नाराका साथ प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी फुटबल मैदानमा...

यी हुन् एमाले गण्डकीका उम्मेदवारहरु (नामवलीसहित)

पोखरा / नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व छनौटका लागि आज दिउसो मतदान हुदैछ । निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रिय सदस्य मायानाथ अधिकारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारहरु चुनावी मैदानमा छन् । दिउसोबाट...

गण्डकी एमाले अधिवेशनः शर्मा र अधिकारीको प्यानल नै दर्ता

पोखरा / पोखरामा जारी नेकपा (एमाले) को प्रथम गण्डकी अधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रिय सदस्य मायानाथ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । नयाँ नेतृत्वमा सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि...

एमाले गण्डकीको बन्द शत्र सकियो, निर्वाचन कार्यक्रम सुरु

पोखरा / नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको बन्द शत्र मंगलवार दिउसो सकिएको छ । निवर्तमान अध्यक्ष नवराज शर्माले प्रस्तुत गरेको राजनैतिक, सांगठानिक तथा आर्थिक प्रतिवेदनमाथिको छलफलमा प्रतिनिधिले उठाएको प्रश्नको जवाफ शर्माले दिएपछि सुझावसहित...

एमाले गण्डकी अधिवेशनमा कुन नेताले के भने ?

सत्ता गठबन्धनका नेता जेल जान्छन् : शंकर पोखरेल महासचिव नेकपा एमाले सरकार अमूक भ्रष्टाचारको कुरा गरेर प्रतिपक्षीलाई छानबिनको त्रास देखाउँछ । सरकारले जुनसुकै घटनाको छानबिन गरोस् हामी तयार छौं । छानबिन होस् अन्त्यमा जेल जाने...

एमाले गण्डकी अधिवेशनमा देखिएको एउटा फरक परिदृष्य !

अध्यक्ष ओलीलाई आगामी अध्यक्ष र प्रधानमन्त्रीमा अनुमोदित गर्दै पृथ्वीसुब्बाले नेतृत्वको लागि ‘हतारको यात्रा’ तय नगर्न सुझाव दिए । पोखरा / गएको मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई दोस्रो कार्यकाल नेतृत्वमात्र सुम्पेन, सम्पूर्ण...

एमाले गण्डकीको बन्द शत्र सुरु

पोखरा / नेकपा एमाले गण्डकीको प्रथम प्रदेश अधिवेशनको वन्द शत्र सुरु भएको छ । अमरसिंह चौरमा दिउसोको उदघाटन शत्र सकिएपछि साँझ पोखरा सभागृहमा बन्द शत्र सुरु भएको एमालेले जनाएको छ । बन्द शत्र सञ्चालनका लागि...

पोखरामा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान अनुमति माग्दा सरकारले दिएन : एमाले महासचिव पोखरेल

पोखरा / नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय विमान कम्पनीले पोखरामा उडान अनुमति माग्दा सरकारले कुनै वास्ता नगरेको आरोप लगाएका छन् । एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उदघाटन गर्दै महासचिव पोखरेलले अन्तर्राष्ट्रिय...

एमाले गण्डकी अधिवेशनमा देखियो सूर्य चिन्हप्रति आकर्षण

पोखरा/ नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु भएको छ । अमरसिंह चौरमा सोमबार भएको उद्घाटन सत्रमा केही रोचक दृश्य देखिए । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध युवतीहरूले एकतिर गालामा अंग्रेजीमा ‘केपी बा’...

एमाले गण्डकीको प्रथम अधिवेशनमा नआउने भए ओली, प्रमुख अतिथि बने महासचिव पोखरेल

पोखरा/ अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नआउने पक्का भएपछि एमाले गण्डकीले महासचिव शंकर पोखरेललाई ‘प्रमुख अतिथि’ थापेर उद्घाटन सत्र विसर्जन गर्ने भएको छ । मौषम खराब भएपछि प्रमुख अथितिको रुपमा प्रचारित अध्यक्ष ओलीको...

-->