शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

किम्रोङ खोला थुनिएको २४ घण्टापछि विस्तारै खुल्न थाल्यो

पोखरा/ करिब २४ घन्टादेखि थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बग्न थालेको छ । लामो समयदेखि थुनिएको खोलाको पानीले गर्दा मोदी खोलाको बहाव बढेको स्थानीयले बताएका छन् । खहरे खोला किम्रोङ शनिबार पहिरोले थुनिएको...

सूर्यदर्शन सहकारीका अध्यक्ष जिबी राईसहित १९ जनाविरुद्ध ठगी मुद्धा

पोखरा / आफ्नो बचत रकम हिनामिना गरेको भन्दै १ हजार ३६ बचतकर्ताले उजुरी दिएको पोखराको सूर्यदर्शन सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबहादुर (जिबी)  राईसहित १९ जनाविरुद्ध ठगीकोे मुद्धा दर्ता भएको छ । कास्की प्रहरीले गत साउन...

खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए

पोखरा / पोखरा महानगरपालिका-१३ माछापोखरी खेल मैदानमा जारी प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार पहिलो चरणका खेल...

गण्डकीका संसदीय सभापति सर्वसम्मत, सार्वजानिक लेखामा एमालेका पौडेल

पोखरा / गण्डकी प्रदेशसभाका ४ वटै विषयगत समितिले आफ्ना सभापति पाएका छन । काँग्रेस, एमाले र माओवादीले भागबण्डामा विषयगत समितिको सभापति टुंगो लगाएका छन् । शनिवार भएको विषयत समितिका सभापतिको निर्वाचनमा सवै समितिमा एकल...

गुरुङ चलचित्रका महानायक ताराबहादुरलाई सम्मान

पोखरा/ गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ । लोक नृत्य कलाकार सङ्घ, कास्कीद्वारा बिहीबार आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् कुसुमाकर न्यौपाने, समाजसेवी विश्वमोहन गौचन,अध्यक्ष केशबहादुर गुरुङलगायतले गुरुङलाई सम्मानपत्र, फेता र खादासहित...

खुल्ला सेभेन ए साइड फुटबल दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न

पोखरा/ एट टु नाइन गाइजको आयोजनामा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न भएका छन । पोखरा १३ माछापोखरी खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा नेभरमिट एफसीले...

पोखरा बसपार्क व्यवस्थित गर्दै पोखरा महानगरपालिका

पोखरा/ लामो समय देखी अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका...

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्माको प्यानल नै विजयी

पोखरा / नेकपा एमाले गण्डकीको अध्यक्षमा नवराज शर्माको प्यानलै विजयी भएको छ । शर्मा ५३१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रत्यासी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा शर्मा प्यानलका...

एमाले गण्डकीको मतगणना सुरु

पोखरा / नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको मतगणना सुरु भएको छ । निर्वाचन समिति संयोजक सुरेन्द्र थापाका अनुसार दुवै पक्षका अध्यक्षहरुबीच गणनाको सहमति भएपछि मत गणना थालिएको हो । अबको २ घण्टाभित्रमा नतिजा आउने...

गण्डकी एमाले अधिवेशनमा ८९६ ले गरे मतदान, १० जना अनुपस्थित

पोखरा / नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनमा ८९६ मतदाताले मतदान गरेका छन् । पोखरा सभागृहमा भएको निर्वाचनमा १० जना मतदाता अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ । मतगणना आजै गरिने छ । बागलुङका २...

-->