पोखरा/त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले गणेशमान पालिखेको पदचाप पछ्याउने हो भनेजनप्रियले शैक्षिक संस्थालाई राजनीतिक द्वन्द्वबाट मुक्त गर्नुपर्ने सुझाए । मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १८ औं...
पोखरा/ माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालयले शिक्षक– विद्यार्थी लक्षिते प्रशिक्षण शिविर सम्पन्न गरेको छ । शिक्षकलाई शिक्षण उत्कृष्टता प्रशिक्षण साथै कक्षाकोठा व्यवस्थापन,रणनीति, शिक्षण प्रविधिमैत्री र सजगता र कक्षा दशमा अध्ययनरत विद्यार्थीको सिकाइलाई प्रभावकारी रसरल बनाउँदै...
पोखरा/ शौचालय निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आायोगले एक प्रधानाध्यापकमाथि मुद्दा दायर गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलिवरुद्ध...