शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

९० प्रतिशत आत्महत्या मानसिक स्वास्थ्यका कारण

पोखरा / आत्महत्याको घटना हुनुको ९० प्रतिशत कारण मानसिक स्वास्थ्य रहेको एक तथ्यांकले देखाएको छ । हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै जानु स्वास्थ्यमा चुनौति भएको र यसको कारण मानसिक स्वास्थ्य रहेको विज्ञहरुले बताएका...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान, सिचुवान एयरलाइन्सको न्यारोबडी गर्‍यो अवतरण

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज...

पोखरा प्रवद्र्धनका लागि एकैदिन भारत र चीनका कार्यक्रम

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् उद्घाटन भएको ६ महिना भइसक्यो । करिब २८ अर्ब रुपैयाँ चिनियाँ ऋणमा निर्मित विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थल संचालन हुनासाथ भारतको वाराणसी र दिल्लीलगायतका सहरमा...

के प्रदेशको उर्जा मन्त्रालय, महानगरको विषयगत महाशाखा देखि प्रहरी कार्यालयमा डोजर लगाउन सक्लान त, मेयर आचार्यले ?

पोखरा/ सोमबार पुन सर्वोच्च अदालतले फेवातालको मापदण्ड सम्झाइदिएको छ । यसको कारक चाहिँ फेवातालको संरक्षण गर्ने जिम्मा पाएको पोखरा महानगरपालिका हो । कारण, गतसालको स्थानीय तह निर्वाचन हुनुपूर्व तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वको कार्यपालिका...

पोखरामा फाइभजी सेवा विस्तार गर्दै टेलिकम

पोखरा/ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाल टेलिकमले गुणस्तर र सेवामा आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने बताएका छन् । ‘सरकारी सेवा गुणस्तरी हुँदैन भन्ने भ्रम चिर्नुपर्ने यहाँहरुको दायित्व हो,’उनले भने,‘राज्यप्रतिको दायित्व टेलिकमले भुल्नुहुँदैन,...

फेवातालको मापदण्ड घटाउने निर्णय बदर

पोखरा/ गतसाल वैशाख ३० गते स्थानीय तहको दोश्रो कार्यकालको मिति तोकियो । नेपालको संविधान २०७२ जारी भइसकेपछि पहिलोपटक ०७४ मा स्थानीय तहको निर्वाचन भएको थियो । दोश्रो कार्यकालको निर्वाचन हुँदैगर्दा पहिलोपटक निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल...

धरौटीमा छाड्न कास्की जिल्ला अदालतको आदेश, म्याग्दी लगिने

पोखरा/ जबरजस्ती करणी आरोपमा पक्राउ परेका भ्लगर प्रभात बसेललाई जिल्ला अदालत कास्कीले एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । सोमबार जिल्ला अदालत कास्कीको इजलाश नंम्बर २ मा न्यायधीश केशवप्रसाद बास्तोलाको एकल इजलासले...

प्रदेशस्तरीय तेक्वान्दोमा १० स्वर्णका साथ स्याङ्जा च्याम्पियन

पोखरा/ १० स्वर्णका साथ स्याङजा जिल्ला गण्डकी प्रदेश स्तरीय तथा प्रथम कास्की जिल्लास्तरीय (आईटिएफ) तेक्वान्दो च्याम्पियन बनेको छ । पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा भएको प्रतियोगितामा १० स्वर्ण,४ रजत र ४ कास्य सहित १८ पदकका साथ...

पोखरामा पनि भारतीय चलचित्रलाई रोक

बागलुङ/ विवादित संवाद रहेको भारतीय चलचित्र ‘आदिपुरुष’को संवाद सच्याउन माग गर्दै पोखरा महानगरपालिकाले महानगर भित्र कुनैपनि भारतीय चलचित्र प्रदर्शन नगर्न आग्रह गरेको छ । महानगर प्रमुख धनराज आचार्यले सूचना प्रकाशित गर्दै भारतिय चलचित्र प्रदर्शनमा...

पोखरा ज्याकेट हाउसबाट केल्मीको नक्कली उत्पादन बरामद

  पोखरा/खेलकुद पोशाकको अन्तर्राष्ट्रिय उत्पादन कम्पनी केल्मीको पोखरामा नक्कली उत्पादन गरेको भेटिएको छ । पोखरा ज्याकेट हाउसले केल्मीको नक्कली पोशाक बिक्रि गरेको भेटिएको हो । ज्याकेट हाउसमा ५ सय प्रति पोशाक सहित त्यस संस्थाका मालिकलाई प्रहरीले...

-->