पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट (पूर्णपाठ सहित)
पोखरा / पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आर्थिक वर्षका लागि बजेट विनियोजन गरेकी हुन्...
पोखराको खेलकुदमा एक करोड २५ लाख रुपैयाँ विनियोजन
पोखरा/ पोखरा महानगरपालिकाले खेलकुदमा एक करोड विनियोजन गरेको छ । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८०÷०८१ का लागि खेलकुदमा एक करोड रुपैयाँ विनियोजन गरेको बताइन् ।
उनले खेलकुद प्रबद्र्धन र विकासका लागि उक्त...
पोखरालाई २० वर्षमा कार्बन तटस्थ सहर बनाइने (पूर्णपाठ सहित)
पोखरा / पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । पोखरा महानगरले पोखरालाई वि.स. २१०० सम्म कार्वन तटस्थ सहर बनाउने लक्ष्य लिएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले...
गण्डकीको बजेट : आफ्नो हात जगन्नाथ !
पोखरा/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे गोरखा नगरपालिका १ पालुङटारका हुन् । उनको वडा कार्यालय जाने बाटोको लागि गण्डकी प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको छ । सातदोबाटो देउराली अन्नपूर्ण मोटरबाटो नामक यो योजना...
‘छुट्टै जनजातिमा सूचीकृत हुँदा गौरवान्वित’
पोखरा/ पुन समाजको १७ औं राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । पोखरा १० रामघाटस्थित पुन समाजको सभाहलमा एक भव्य समारोहका बीचमा उक्त राष्ट्रिय सम्मेलन सुरु भएको हो । राष्ट्रिय सम्मेलनमा वक्ताहरुले पुनहरुको अधिकार...
एयरपोर्टको लागि काटिएको रिठ्ठेपानी डाँडामा पहिरो
पोखरा/ गएरातिको भिषण वर्षासहित डाँडाबाट झरेको पहिरोले पोखरा महानगरपालिका वडा नं. २६ चण्डी टोलका नरबहादुर भण्डारीको तीनकोठे कच्ची घर, गोठ र दुई गाई पुरेर क्षति पु¥याएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थले कटान गरेको डाँडाको थाप्लोमा...
गलत पार्किङ र तीव्र गतिले लियो बालिकाको ज्यान
पोखरा/ पोखरा महानगरपालिका २५ हेम्जास्थित चाक्लेकुलामा एउटा बोर्ड छ ‘चाक्ले कुना (म्याग्दी चोक) स्कुल क्षेत्र गति सीमित’ तर त्यो बोर्डतर्फ कसैको ध्यान जाँदैन । बाटो आरपार गर्न ‘जेब्रा क्रस’ पनि छ । सोही जेब्रा...
लेकसाइडमा लागुऔषधसहित विदेशी नागरिक पक्राउ
पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । पोखरा लेकसाइडमा चेच रिपब्लिककी मार्टिना केरेना र विराटनगर महानगरपालिका १२ का २६ वर्षीय राज गौतमलाई बुधबार लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...
पोखरालाई योगको केन्द्र बनाऔं : भारत
पोखरा/पोखरामा अन्तर्राष्ट्रिय योग दिवस भव्यताका साथ मनाइएको छ । पोखरामा रंगशालामा मंगलबार एक कार्यक्रमका बीच योग दिवस मनाइएको हो । योग दिवस मनाउँदै गर्दा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरालाई योगको केन्द्र बनाउन...
नियमित उडान अन्योलमै
पोखरा/संचालनमा आएको १७२ दिनपश्चात पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज ८४ जना यात्रु र १२ जना चालकदल बोकेर मंगलबार विहान ९ बजेर २...