शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

आफ्नै वचनले थिचिएका मेयर धनराज !

पोखरा/ २०७९ सालको १५ वैशाख । नेकपा ९एकीकृत समाजवादी० का नेता धनराज आचार्य अन्य ४ दलका नेतासहित पोखराको पार्टी प्यालेसमा झुल्किए । लामो खिचातानीपछि तत्काली पाँच दलीय पाँच दलीय गठबन्धनको तर्फबाट मेयरका साझा उम्मेदवारको...

पोखरामा गणित समाजको अन्तर्राष्ट्रिय सम्मेलन

पोखरा/ पोखरामा बिहीबारबाट अन्तर्राष्ट्रिय गणित सम्मेलन सुरु भएको छ । चारदिने सम्मेलनको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । नेपाल गणित समाज, त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभाग त्रिवि,काठमाण्डौ विश्वविद्यालय र एसोसियसन अफ नेपालिज म्याथ्मेटिसियन इन...

अनलाइनबाट यौन शोषण र दुव्र्यवहार आरोपमा पोखराका मनिष पक्राउ

पोखरा/ अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा पोखराका मनिष भुजेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१९ पुरन्चौरका २१ वर्षीय भुजेललाई साइबर ब्यूरोले पोखराबाटै पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो प्रवक्ता...

कांग्रेस वडाध्यक्षहरुको ‘कटुता’ सडकमा

पोखरा/ वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द् मर्सानीले दलका नेता तथा वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्घले आफ्नो वडामा हस्तक्षेप गरेको आरोप लगाएपछि विवाद सडकमा पोखिएको हो । पोखरा महानगरपालिका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको एक...

पोखरा-१५ ले युवाहरुलाई दियो कफी बनाउने तालिम

पोखरा/ पोखरा महानगरपालिका, वडा नं. १५ कार्यालयले वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफी मेकिङ) तथा बेकरी तालिम दिएको छ । किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा वडाले निःशुल्क रुपमा १५ दिने तालिम प्रदान...

पोखराका १५ सहकारी संकटमा

पोखरा/ आइतबार जिल्ला प्रहरी कार्यालय कास्की अगाडि ठेलमठेल भीड थियो । भीडमा रहेकाहरुको आँखामा आक्रोश र पीडा देखिन्थ्यो । त्यसको कारण थियो–दुखजेलो गरेर कमाएको पैसा गुम्ने अवस्था । ढोरपाटन नगरपालिका प्रमुखसमेत रहेका इमेज बचत...

प्रधानमन्त्री नआउने भएपछि मुख्यमन्त्रीको भेला स्थगित

पोखरा/ बुधबार प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा हुने भनिएको मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्ड व्यस्त भएको भन्दै मुख्यमन्त्री कार्यालयले अन्तर प्रदेश मुख्यमन्त्री भेला स्थगित गरेको सूचना प्रकाशित गरेको हो । मुख्यमन्त्री कार्यालयले प्रधानमन्त्री बजेट...

तमकुमारीलाई ओम शान्तिको सहयोग

पोखरा/ उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहेकी तमकुमारीलाई पोखरा आध्यात्मिक तथा सीप विकास केन्द्र पोखराले १५ हजार नगद सहयोग स्वरूप हस्तान्तरण गरेको छ । तमकुमारीका पति विकल रोकामगरलाई ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम...

जंगलबाट अर्धचेत अवस्थाकी युवतीको उद्धार, घटनास्थलमा भेटियो घन र सुइ

पोखरा/ पोखरा महानगरपालिका वडा १८ गुफा डाँडामा अर्धचेत अवस्थामा रहेकी एक युवतीको उद्धार गरिएको छ । पोखरा ६ लेकसाइडको जरेबरतर्फबाट पोखरा १८ मेथ्लाङतर्फ जाने पैदलमार्ग रहेको जंगलमा उनी अर्धचेत अवस्थामा भेटिएकी हुन् । शनिबार बिहान...

‘लोककल्याणकारी विज्ञापन नरोक’

पोखरा/ स्वतन्त्र पत्रकार महासंघ नेपालले विज्ञापन बोर्ड उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति आपत्ति जनाएको छ । बोर्डले यही जेठ १५ गतेदेखि पत्रपत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन रोक्ने निर्णय गरेको छ । संघका...

-->