पोखरा\गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद बिस्तार गरेका छन् । नेपाली कांग्रेसबाट २, नेकपा माओवादी (केन्द्र)बाट २ र नेकपा एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरिएको हो । मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट नवलपुरका...
पोखरा/ गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । बिहीबारकोे मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो । नयाँ कार्यविभाजन अनुसार यसअघिको आन्तरिक...
पोखरा/ पोखरामा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै अखिल क्रान्तिकारीका विद्यार्थी संगठनले कृषि अनुसन्धान निर्देशनालय लुम्लेको गाडी नियन्त्रण लिएका छन् । निर्देशनालयका निर्देशक डा.कालिकाप्रसाद उपाध्यायले गण्डकी बीएबी ७४३८ नम्बरको स्कोरपियो विवाहमा प्रयोग गरेपछि विद्यार्थीहरुले चाबी...
पोखरा/ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उर्जाको बचत गर्नु भनेको खर्च घटाउनु र प्रतिस्पर्धी क्षमता बढाउनु भएको बताएका छन् । मितव्ययी र प्रभावकारी उर्जा बचतबाट मुनाफा बढने र वातावरण संरक्षणमा सहयोगसमेत पु¥याउने...
पोखरा/ हालैमात्र मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले खेलकुद परिषद् गण्डकीको सदस्य सचिवमा श्रीधर शर्मा नियुक्तको विषयले आन्तरिक रुपमा तरङ्ग ल्याएको छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको नयाँ सरकार आएसँगै पहिलाको सरकारले गरेको निर्णय बदर गर्दै नयाँ...
पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत अनलाइनबाटै राजस्व भुक्तानीको सुरूवात गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनी र गाउँपालिका अध्यक्ष बिष्णुबहादुर के.सीले संयुक्त रुपमा अनलाइन सेवाको आइतबार...
पोखरा/ गौरी बसौलाको हत्याको आरोपमा उनकै श्रीमान पुर्पक्षका लागि कारागार चलान हुँदा वडासदस्यसहित तीन जना धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय मातहातमा रहेको इलाका प्रहरी कार्यालय हंसपुर शिशुवाका प्रमुख डीएसपी प्रकाश दाहालको...