शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरा ताल सम्मेलनबाट जारी भयो पाँच बुँदे घोषणापत्र

पोखरा / ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको ३ दिने तालसम्मेलन पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ। सम्मेलनले पोखरा उपत्यकाको ९ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी...

ढिलासुस्तीले हिलाम्य र धुलाम्य मुग्लिन-पोखरा सडक

पोखरा/ पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्म सडक आसपासका शहर र गाउँहरु घाम लागेका दिन धुलोले ढाकिन्छन् । पानी परेका दिन हिलो छ्यापिन्छन् । घाम लागेका बेला सडकबाट उँडेका धुलोले अगाडी यात्रा गरिरहेका सवारी देख्न मुस्किल...

याङ्जाकोटमा वैशाख पूर्णिमा मेला

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर–३ याङ्जाकोटमा वैशाख पूर्णिमा मेला सुरु भएको छ । याङ्जाकोट मिलन युवा क्लबले २५६७ औं बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको मेलाको स्थानीय समाजसेवी एकानसिंह गुरुङले उद्घाटन गरे ।...

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ । पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत...

संविधान उल्लंघन हुँदा एमाले फड्के किनाराको साक्षी बस्दैनः अधिकारी

पोखरा / गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले संविधान उल्लंघन हुँदा एमाले फड्के किनाराको साक्षी बस्न नसक्ने बताएका छन् । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विहिवार संसदमा विश्वासको मत माग्ने...

विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले भने, ‘दलीय स्वार्थभन्दा माथि रहेर काम गर्नेछु’

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रमुख विपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यसँग पनि विश्वासको मत मागेका छन् । बिहीबार गण्डकी प्रदेशसभा बैठकमा  विश्वासको मत माग्दै उनले भने, ‘मुख्यमन्त्री पदमा...

व्यवसायीलाई घरभाडामा छुट दिन पोखरा उधोग बाणिज्य संघको आग्रह

पोखरा / पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई धैर्य नगुमाउन र घरधनीहरुलाई घरभाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरु खाली हुन थालेपछि संघले सो आग्रह गरेको हो...

पोखरामा कालिखोला-काँहुकोट अग्रानिक पदमार्ग बन्दै

पोखरा/ पोखरा महानगरपालिका-११ कालिखोलादेखी काँहुकोटसम्म पुग्ने कालिखोला–काहँुकोट अग्रानिक पदमार्ग निर्माण गरिने भएको छ । पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार शिलान्यास गरे । कालिखोलादेखी काँहुकोटसम्म १.८ किमि लम्बाईको अग्रानिक प्रकृतिको पदमार्ग निर्माण गर्न लागिएको...

पोखराका एक सय ३० पत्रकारले लिए दाँतको उपचार सेवा

पोखरा / विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखामा बुधवार आयोजना गरेको निःशुल्क दन्त शिविरमा एक सय ३० जना सञ्चारकर्मीले उपचार सेवा लिएका छन् । महासङ्घ कास्की शाखा र स्वास्थ्य तथा वातावरणको...

फिर्केमा मापदण्ड विपरीतको पर्खालमा महानगरको डोजर

पोखरा/फिर्के खोलामा मापदण्ड विपरीत रातारात बनाएको पर्खाल पोखरा महानगरपालिकाले भत्काएको छ । पोखरा १८ पोखरावेशी, अँधेरीकुनामा मापदण्ड विपरित बनाइएको पक्की पर्खाल मंगलबार दलबल सहित महानगरले डोजर लगाएर भत्काएको हो । महानगरले पटक पटक पर्खाल नलगाउन...

-->