पोखरा/ पोखराको न्यूरोडस्थित पाल्पा हाउसमा पूर्वखोला गाउँपालिकाका कृषि उपज तथा पशुजन्य उत्पादनहरु बिक्री वितरण गरिने भएकोछ । पाल्पाको पूर्वखोला गाउँपालिका र समाज उत्थान सहयोगी संस्था देवीनगर पाल्पाको प्रतिनिधि मण्डलको आइतबार पाल्पा हाउसमा स्वागत तथा अन्तक्र्रियामा...
पोखरा / सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई एक दिने क्षमता अभिवृद्धि तालिम दिएको छ । राष्ट्रिय सहकारी बैंकको साझेदारीमा कर्मचारीका लागी कार्यालय व्यवस्थापन, नेतृत्व विकास, नगद, बजार, कर्जा व्यवस्थापनका लागी तालिम दिएको हो...
पोखरा / नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाँचौ साधारण सभा पोखरामा सुरु भएको छ । साधारणसभाको गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको...
पोखरा / पोखरा महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्ष पदको निर्वाचनको मतगणना पुनः गर्नेगरी उच्च अदालत पोखराबाट भएको फैसला तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना...
पोखरा / नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले पोखरा र गण्डकी प्रदेशको अर्थतन्त्र उकास्न सहयोग गर्ने बताएका छन् । गण्डकी प्रदेश भ्रमणका क्रममा शुक्रबार पोखरामा पत्रकारसँगको अन्तरक्रियामा उनले कोभिड महामारीपछि थलिएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न...