शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

विश्व रेडक्रस दिवसमा स्टेसनरी वितरण

पोखरा/विश्व रेडक्रस दिबसको अवसर पारेर राखि युवा रेडक्रस सर्कल पोखरा २६ ले स्टेसनरी वितरण गरेको छ । पोखरा २६ को शिवशक्ति आधारभूत विद्यालयमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज...

परराष्ट्र मन्त्रालयका नासु पोखरामा मृत भेटिए

पोखरा/ परराष्ट्र मन्त्रालयका नायव सुब्बा अनुप भण्डारी पोखरामा मृत भेटिएका छन् । आज विहान करिब साढे ८ बजेको समयमा भण्डारी बेगनासतालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । तालको छेउको पानी...

फिफा ड्रिम प्राजेक्टप्रति राखेपको चासो !

पोखरा / शनिबार पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलकुदमा राजनीति हुँदा ठूला परियोजना सम्पन्न हुन नसकेको अभिव्यक्ति दिए । कास्कीको माछापुच्छे« गाउँपालिका भिंडाबारीमा निर्माण गरिने भनिएको दक्षिण एसियाकै नमूना परियोजनालाई संकेत गर्दै मुख्यमन्त्रीले राजनीतिकरण...

लोकतान्त्रिक तमु संघ गण्डकीमा कर्णबहादुर गुरुङ

पोखरा/ लोकतान्त्रिक तमु संघ नेपाल गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनले कास्कीका कर्णबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको छ । माछापुच्छ«े गाँउपालिकाका निवर्तमान अध्यक्ष गुरुङको अध्यक्षतामा गठित प्रदेश कमिटीको वरिष्ठ उपाध्यक्षमा कास्कीकी पवित्रादेवी गुरुङ, उपाध्यक्षमा...

गण्डकी योजना आयोगको उपाध्यक्षमा गोरखाका देवकोटा

पोखरा / गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा गोरखाका कृष्ण देवकोटा नियुक्त भएका छन् । गण्डकी मन्त्रिपरिषदको आईतवारको बैठकले पालुङटार-३ गोरखाका देवकोटालाई नियुक्ति गर्ने निर्णय गरेको हो । ४० वर्षिय देवकोटाले दक्षिण कोरियाबाट विपद्...

अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्छु : मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्ने बताएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पोखरा स्पोट्र्स अवार्ड कार्यक्रमको सम्बोधन गर्दै मन्त्री पाण्डेले क्रिकेट रंगशालाका लागि पुनः पहल...

पोखराका तालहरु संकटमा

पोखरा/ पोखराका तालहरुको अस्तित्व संकटमा परेको निष्कर्षसहित पाँच बुँदे घोषणापत्र जारी गर्दै ताल सम्मेलन सम्पन्न भएको छ । घोषणामा पोखरा उपत्यका तालको उच्च प्राकृतिक मूल्य, वनस्पति र जनावरको अधिक संख्या र पारिस्थितिकीय सेवाको महत्व, पोखरा...

करण र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

पोखरा / खेलकुद पत्रकार मञ्च गण्डकीको अयोजनामा भएको सातौं पोखरा स्पोट्र्स अवार्ड सावित्रा भण्डारी र करण केसीले हात पारेका छन् । हरेक वर्ष प्रदान गर्दै आइरहेको अवार्ड यो वर्ष महिला तर्फ फुटबलकी सावित्रा भण्डारी र...

पोखरा ताल सम्मेलनबाट जारी भयो पाँच बुँदे घोषणापत्र

पोखरा / ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको ३ दिने तालसम्मेलन पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ। सम्मेलनले पोखरा उपत्यकाको ९ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी...

ढिलासुस्तीले हिलाम्य र धुलाम्य मुग्लिन-पोखरा सडक

पोखरा/ पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्म सडक आसपासका शहर र गाउँहरु घाम लागेका दिन धुलोले ढाकिन्छन् । पानी परेका दिन हिलो छ्यापिन्छन् । घाम लागेका बेला सडकबाट उँडेका धुलोले अगाडी यात्रा गरिरहेका सवारी देख्न मुस्किल...

-->