शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

मुख्यमन्त्री पाण्डेको पहिलो निर्णयः सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेका छन् । शपथ ग्रहण लगत्तै पदभार सम्हाल्न मुख्यमन्त्रीको कार्यालय पुगेका उनले यातायात...

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिमा नयाँ नेतृत्व

पोखरा/लायन्स क्लाब अफ पोखरा सेन्ट्रल सिटिको निर्वाचन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रमले लायन्स बर्ष २०२३÷२४ का लागि नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा सुदीप शर्मा पौडेल , प्रथम उपाध्यक्षमा निराजन रेग्मी ,...

गण्डकीका मुख्यमन्त्रीसहित २ महिला मन्त्रीले लिए शपथ

पोखरा / गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित २ मन्त्रलिे पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री पाण्डे र अन्य दुई दुई महिला मन्त्रीलाई शपथ खुवाएका हुन् । माओवादीबाट...

उदीयमानमा सुमित, रवि र सुवासबिच प्रतिष्पर्धा

  पोखरा /नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं पोखरा स्पोटर््स अवार्ड २०७९ को रौनक बढ्दै गएको छ । अवार्ड अन्तरगतका चार विधाको मनोनयन सार्वजनिक भएपछि अवार्ड प्रतिको रौनकता थप बढेको हो । मञ्चले...

पाँच पत्रकारलाई पुरस्कार, भण्डारी र खनाल सम्मानित

पोखरा/प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५–०७९ यहाँका पाँच पत्रकारलाई प्रदान गरिएको छ । प्रेस चौतारी कास्कीले बिहीबार दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरुलाईसम्मान तथा पुरस्कार अर्पण गरेको हो । समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण...

नेवा : देय् दबुले संयुक्त ब्रतबन्ध गर्ने

पोखरा /नेवाः देय् दबु पोखराले संयुक्त रुपमा बुः सँखा तथा कय्ता पूजा (ब्रतबन्ध) गर्ने भएको छ । कास्कीमा छरिएर रहेका नेवारी समुदायमा धार्मिक कार्यको एकरुपता राख्ने उदेश्यका साथ संयुक्त रुपमा ब्रतबन्ध गर्न लागिएको हो । आफ्नो...

गण्डकीको नयाँ मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

काठमाडौं/ गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम २...

गण्डकी प्रज्ञा प्रतिष्ठानले स्थापना दिवस मनाउदै

पोखरा/ गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो । यसरी सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका...

जातीय विभेद गर्ने जनप्रतिनिधि धरौटीमा रिहा

पोखरा/ जातीय विभेदको आरोपमा पक्राउ परेका कास्कीको माछापुच्छे्र गाउँपालिका वडा ५ रिभानका जनप्रतिनिधिको परिवार धरौटीमा छुटेका छन् । जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता भई कारवाहीमा परेका वडा सदस्य रामजी लामिछाने र उनका परिवार...

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि चीनसँग आग्रह

पोखरा/ गएको पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी चीनबाट हवाई सेवा संचालन गर्न पोखराका व्यवसायीले चीन सरकारसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा काठमाडौं पुगेको व्यवसायीको एक टोलीले नेपालका...

-->