शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पाँच पत्रकारलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार

पोखरा/ प्रेस चौतारी नेपालले पोखराका पाँच जना पत्रकारलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार तथा दुई जनालाई सम्मान गर्ने भएको छ । चौतारीले दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र...

गाडीको ठक्करबाट पोखराको सडकमा मर्‍यो चितुवाको साढे २ महिनाको बच्चा

पोखरा / पोखरामा गाडीको ठक्करबाट चितुवाको बच्चा मरेको छ। महेन्द्रगुफाबाट जोगिमणि जाने बाटोमा सोमबार राती करिब १० बजे गाडीले ठक्कर दिएर साढे २ महिनाको बच्चा मरेको जिल्ला वन कार्यालयले जनाएको छ। सडकमै चितुवाको बच्चा मरेको...

ढाका कुमार पदमुक्त, सांसद पद रिक्त

काठमाडौं/ ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभाका सुनाउने तय भएको छ । एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय...

गण्डकी मिलिजुली सरकार, कांग्रेसका सुरेन्द्र मुख्यमन्त्री

पोखरा/ गण्डकीमा संविधानको धारा १६८ (२) अनुसार नै सरकार गठन हुने भएको छ । यसअघि सोही उपधारा अनुसार पुस २५ गते मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका थिए । तर, केन्द्रमा राजनीतिक समीकरण फेरिँदा...

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड सुरु

पोखरा/ गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड सोमबारबाट पोखरा रंगशालामा सुरु भएको छ । प्रतियोगिताको १०० मिटर दौड छात्रतर्फ नवलपुरका तारा प्रसाद थनेत ११.०६ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक जित्न सफल भएका छन्...

पद्म नर्सिङले थाल्यो नदिपुरमा सुरक्षित प्रसुती सेवा

पोखरा/ पद्म नर्सिङ होम प्रालि पोखरा–३, नदिपुरमा सुरक्षित प्रसुती सेवा सुरु भएको छ । प्रा.लि. मा आइतवार अप्रेसनको माध्यमबाट पहिलो पटक बच्चाको जन्म गराइएको हो । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डे, वरिष्ठ बालरोग तथा...

पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तिव्रता, सहयोगी जोडिनेक्रम जारी

पोखरा/ पोखरामा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारीमा तिव्रता दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति तथा तेह्र वटा...

लोक दोहोरी प्रतिष्ठानमा आर्थिक अनियमितता छ : घनश्याम रिजाल

पोखरा/लोक दोहोरी गीत प्रतिष्ठानमा आर्थिक अनियमितता भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव घनश्याम रिजालले दावी गरेका छन् । शनिबार पोखरामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले...

गण्डकी प्रदेशमा ढल्यो एमालेको सरकार

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना सांसद मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन...

यस्तो छ मुख्यमन्त्री अधिकारीको विश्वासको मत सम्बन्धी प्रस्ताव (पूर्णपाठ)

पोखरा / गण्डकी प्रदेशसभाका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा शनिवार विश्वासको मत मागेका छन् । यस्तो छ मुख्यमन्त्री अधिकारीको विश्वासको मत सम्बन्धी प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावको पूर्णपाठः सभामुख महोदय, आज प्रदेश सरकारको दोस्रो कार्यकालको झण्डै पहिलो चार...

-->