शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

प्रतिभा माविद्वारा वन्यजन्तुसम्बन्धी सचेतनामुलक कार्यक्रम

पोखरा / पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले २८ औं राष्ट्रिय वन्यजन्तु सप्ताहअन्तर्गत मंगलबार सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा विद्यालयले प्रभातफेरि र वक्तृत्वकला कार्यक्रम आयोजना गरेको छ । ‘वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र...

पोखरा महानगरमा न्यून लागतका १०० घर निर्माण गर्न त्रिपक्षीय सम्झौता

पोखरा / पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना...

पोखरा स्पोर्टस् अवार्ड : विद्यार्थीहरुको सहभागिता गराउन सुझाव

पोखरा / पोखरा स्पोट्र्स अवार्डमा विभिन्न खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागिता गराउन सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले सुझाव दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको...

ठगीको माध्यम बन्दै सामाजिक सञ्जाल, महिला बढी पीडित

पोखरा/ नेपालमा सामाजिक सञ्जालको प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । प्रयोगकर्तासँगै यसको दुरुपयोग पनि बढ्दो छ । आपराधिक व्यक्तिहरुले सामाजिक सञ्जाललाई अपराध गर्ने माध्यम पनि बनाएका छन् । नेपाल प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत् हुने विद्युतीय अपराध...

आन्तरिक परामर्शमा मुख्यमन्त्री: ‘जे पर्छ, त्यही गर्दै जाऊँ’

पोखरा / प्रदेशसभाको विशेष बैठक नजिकिएसँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी आन्तरिक परामर्शमा जुटेका छन् । मुख्यमन्त्री अधिकारी अल्पमतमा छन् । गएको चैत १० गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नोतर्फबाट मन्त्रिपरिषद्मा रहेका...

संसदमा सम्बोधन गरेर राजीनामा दिने मुडमा खगराज

पोखरा / प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको बैठक वैशाख ९ गतेका लागि आह्वान गरेका छन । मन्त्रिपरिषदको सिफारिसमा प्रदेशसभा बैठक डाकिएकै दिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत नपाएको खण्डमा...

पोखरा–३० मा ढलान बाटो उद्घाटन

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३० को शिशुवामा शिशुवा नौबीसे टोलमा निर्माण गरिएको ढलान बाटोको उद्घाटन गरिएको छ । महानगरपालिका तथा उपभोक्ताको गरी २२ लाख ८ हजार रुपैयाँ लागतमा निर्माण भएको १४८ मिटर ढलान बाटोको...

गायक अनिल विश्वकर्माको ‘पागल भए म’ सार्वजनिक

पोखरा/ गायक अनिल विश्वकर्माको नयाँ गीत ‘पागल भए म’ सार्वजनिक भएको छ । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामाको शब्द संगीत रहेको गीतलाई अनिलले गाएका हुन् । म्युजिक भिडियोमा प्रज्वल सुजल गिरी र सोफी धरेलको...

कारखाना चलाउन सिंहदरबार ठोकठाक नगरेसम्म मान्ला जस्तो छैन्: महाविर पुन

पोखरा/ नेपालका वैज्ञानिक महाविर पुनले सामाजिक संजालमा नेपालका कलकारखाना चलाउन सिंहदरबारलाई नै ठोकठाक पार्नुपर्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा एक भिडियो सार्वजानिक गर्दै पुनले विरगंज कलकारखाना जसोतसो ठोकठाक गरेर र पेलेर भएपनि चलाएको बताउँदै...

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ९ गते बोलाइयो

पोखरा / गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएको छ । प्रदेश मन्त्रिपरिषद्‍को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन बोलाएका हुन् । प्रदेशसभा...

-->