पोखरा/कास्कीको माछापुच्छ«े गाउँपालिकामा भालुको आक्रमणबाट एक जना गम्भिर घाईते भएका छन् । माछापुच्छ«े गाउँपालिका–९ का ५८ बर्षिय गुञ्जबहादुर थापालाई जंगली भालुले आक्रमण गरेको हो । बिहानको समयमा घाँसदाउरा गर्न जंगल निस्केका थापालाई भालुले आक्रमण गरी...
पोखरा/ काठमाडौं विश्वविद्यालयको आयोजनामा पोखरामा नेपालको विकासका लागि हाइड्रोजन उत्पादन विषयक अन्तरक्रिया सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको कार्यक्रममा पोखराका उद्योगी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रियामा जलस्रोतको...
पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षको ढोका बाहिरबाट बन्द छ । तर, भित्र भने यात्रुहरु खचाखच छन । पोखराबाट अन्तर्राष्ट्रिय उडान नभएतापनि अन्तर्राष्ट्रिय आगमन कक्ष यात्रुहरुले भरिभराउ थियो । सयौँ यात्रुहरु आन्तरिकतर्फको प्रस्थान...
पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य जापानतिर लागेका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा प्रमुख आचार्य शुक्रबार जापान जाने भएका हुन् । जापानमा उनले पोखरा महानगरपालिका भित्र व्यवस्थित ढल निकास तथा...