शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

मूना हेवनले पायो “क” श्रेणी, पुर्जालाई अभिनन्दन

पोखरा,२० जेठ -कारबाकेली परिवार नदीपुर ३ पोखराले युवा उद्यमी, नेपाल सरकारद्धारा गण्डकी प्रदेशको राजधानी पोखरामा पोल्ट्री व्यवसाय संचालन गर्दै आएका भिसीमार्ग निवासि ज्ञान बहादुर पुर्जालाई अभिनन्दन गरेको छ ।पूर्जाले नेपाल सरकार खाद्य तथा गुणस्तर...

घार्मीखोला—ढिकीडाँडा सडक स्तरोन्नतिहुँदै

पोखरा, १९ जेठ-पोखरा १६ को घार्मीखोला, जुम्लेटी—ढिकीडाँडाहुँदै तितेपानीसम्मको सडक स्तरोन्नति हुने भएको छ । महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्न उक्त सडकलाई कनेक्टिङ सडक योजनामा समावेश गरी स्तरोन्नतिको काम थालेको हो । सडकलाई स्तरोन्नति गर्ने...

सांसद गुरुङद्धारा बिद्यार्थीलाई छात्रबृति

पोखरा,१९ जेठ -गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले आफ्नी आमाको स्मृतिमा छात्रबृत्ति वितरण गरेकी छन् । आमा धनकुमारी गुरुङ र सानी आमा धनसुब्बा गुरुङको स्मृतिमा स्थापित डिकेडिएस फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा सांसद गुरुङले क्यूपेक नेपालको...

पोउवा संघमा नेतृत्व विकास तालीम तथा वार्षिक कार्ययोजना गोष्ठी

नागडाँडा ,१९ जेठ – पोखरा उद्योग वाणिज्य संघले आफ्ना पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको नेतृत्व विकास एवं संघ व्यवस्थापनको लागि दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । शुक्रबार सुरु भएको गोष्ठीमा संघका अध्यक्ष दामु...

पोखरामा नेकोको प्रभात फेरी

पोखरा,१७ जेठ- नेको इन्सुरेन्स कम्पनी लिमिटेडले स्थापनाको २३ औँ बर्षको उपलक्ष्यमा शुक्रवार पोखरामा बीमा सम्बन्धि सचेतना मुलक प्रभातफेरी सम्पन्न गरेको छ। संस्थाको बार्षिकोत्सवको अवसरमा बीमा सम्बन्धि सचेतना जगाउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको लिमिटेडका...

सांसद गुरुङको पहलमा महिलाहरुलाई उद्घोषण तालिम

पोखरा,१७ जेठ – पोखरा–११ स्थित नमुना टोल विकास संस्थाको आयोजना र सांसद मीना गुरुङको आर्थिक तथा प्राविधिक सहयोगमा विहीवारदेखि पांच दिने उद्घघोषण तथा कार्यालय व्यवस्थापन तालिम शुरु भएको छ । तालिममा नमुना टोल विकास संस्थाका...

सहकारीद्धारा बिद्यालयलाई सहयोग

पोखरा, १७ जेठ – पोखरा लामाचौरको जय मनकामना बचत तथा ऋण सहकारी संस्थाले आफ्नोस्थापना दिवसका अवसरमा शुक्रबार पोखराको संस्कृति माविलाई नगद रु २५ हजार रुपैया सहयोग गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग...

आलोचनाले सुधार गर्ने मौका मिल्छ : मेयर जिसी

पोखरा,१७ जेठ -पत्रकारहरुले तथ्यको आधारमा सुचना सम्प्रेषण गर्नु पर्ने, एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन् । तथ्यहिन समाचार सम्प्रेषण गरेर निश्वार्थपूर्वक जनताको काम गरेकाहरुलाइृ हतोत्साही गराएको आरोप उनिहरुले लाए । आफुबिरुद्ध नचाहिदो समाचार पत्रिकामा आएका...

पोखरा १९ मा कनेक्टिङ सडक पिचहुँदै

पोखरा, १७ जेठ- पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि बहुवर्षीय योजनामा समावेश गरी कनेक्टिङ सडक स्तरोन्नतिको कामलाई अगाडि बढाएको छ । कनेक्टिङ सडक अन्तर्गतकै पोखरा १९ मा पर्ने अमलाबिसौंना तल्लोथर डाँडा घार्मी सडक...

अनुपमको अवार्ड पुरुषोत्तम र विश्वमोहनलाई, सम्मान सुमन र डेनीलाई

पोखरा,१६ जेठ -अनुपम म्युजिक पोखराले अनुपम म्युजिक अवार्ड २०७६ लोकगायक पुरुषोत्तम न्यौपानेलाई प्रदान गरिने भएको छ । सम्मानपत्र, दोसल्ला र नगदसहित प्रदान गरिने अवार्ड गायक न्यौपानेले नेपाली लोकगीतको उत्थानमा महवपूर्ण योगदान गरेको भन्दै अवार्ड प्रदान...

-->