शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पोखरामा दुर्लभ रक्तदाता समिति

पोखरा,१२ जेठ – पोखरामा दुर्लभ मानिएका नेगेटिभ रक्त समूह भएका रक्तदाताहरुको भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाईटी कास्की, क्षेत्रीय रक्त संचार सेवा पोखराले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस, ज्यान...

पोखरा २४ मा कनेक्टिङको काम तीव्र

पोखरा, १० जेठ- पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्न थालेको कनेक्टिङ सडक निर्माणको कामले गति लिएको छ । कनेक्टिङ सडक अन्तर्गतकै पोखरा २४ मा सडकको स्तरोन्नति गर्ने काम अहिले धमाधम भइरहेको छ । पोखरा...

नाट्टाको फाम टुर पोखरा–कोरला

पोखरा,१० जेठ – नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा यही जेष्ठ ११ देखि फाम टुर हुने भएको छ । पर्यटन प्रवद्र्धनको उद्येश्य सहित नाट्टाले सन् २००४ देखि शुरु गरेको...

पोखरामा लागू औषध सहित ७ जना समातिए

पोखरा,१० जेठ -पोखराबाट लागू औषधको कारोबारमा सलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। ठूलो मात्रामा लागू औषध सहित पक्राउ परेका ७ जनालाई विहिवार प्रहरीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलिले...

बाँदर नियन्त्रण गर्न १० लाख दिने सांसद पहारीको घोषणा

पोखरा,९ जेठ-  गण्डकी प्रददेसभा सांसद राजिव पहारीले अन्न्पूर्ण गाउँपालिकामा बाँदर नियन्त्रणका लागी १० लाख दिने घोषणा गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अन्नपूर्ण गाउँपालिकामा गरेको ‘शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार’ विषयक ‘सार्वजनिक...

रोयल सहकारीको १८औं वार्षिकोत्सव

पोखरा,९ जेठ – पोखरा रोयल सहकारी संस्था लिमिटेडको १८औं वार्षिकोत्सव एक कार्यक्रमबीच मनाएको छ । संस्थाले वार्षिकोत्सबको अवसरमा संस्थाको प्रधान कार्यालय पोखरा १० बुद्धचोकमा आयोजना गरेको खुल्ला रक्तदानमा १ सय २ युनिट रगत संकलन...

नेवि संघ क्रियाशिल

पोखरा,९ जेठ – हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाली कांग्रेस कास्कीले भातृ संस्था नेवि संघलाई चलायमान बनाउने भएको छ ।नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको उपस्थिति तथा नेवि संघका लागि बनेको...

हेमजामा खोप सुनिश्चितता

पोखरा,९ जेठ – पोखरा महानगरपालिका वढा न. २५ हेमजालाई राष्ट्रिय खोप सुनिश्चता तथा दिगोपना घोषणा कार्यक्रम बुधबार वडा कार्यलय हेमजामा भएको छ । हेमजा स्वास्थ्य चौकी प्रमुख हेलन पन्त बोहोराले हेमजामा आजसम्मको तथ्याङ्क अनुसार...

जेसीज सप्ताह शुक्रवार देखि

पोखरा,९ जेठ – पोखरा जेसीजले जेठ १० गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रमसहित जेसीज सप्ताह बनाउने भएको छ । बर्ष २०१९ को‘सकरात्मक प्रभावका लागि एकता’भन्ने उद्देश्यका साथ त्रिदिवसीय कार्यक्रम अन्तरगत कार्यशाला गोष्ठी, निःशुल्क स्वास्थ्य शिविर,...

‘अपाङ्गता भएकाहरुको उत्थामा लागौं ’

पोखरा, ८ जेठ – समाजसेवी चन्द्रबहादुर पहरे पुनमगरले सृजनशिल अपाङ्ग समाज कास्कीलाई मंगलवार ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन । पहरे पुनमगरले समाजका अध्यक्ष विष्णु सिग्देललाई कोपिलढुंगास्थित कार्यालयमा आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण...

-->