पोखरा,३१ बैशाख – पोखरा व्यवसायीक महिला क्लब पोखराले पृथ्वीनारायण क्याम्पसमा रहेको राष्ट्रिय अडियो पुस्तकालयलाई अडियो पुस्तक उत्पादन गर्न आवश्यक विभिन्न उपकरणहरु हस्तान्तरण गरेको छ । कार्यक्रममा क्लबले पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारी,...