शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशमा पोखरामा प्रदेश स्तरिय ठेलो प्रतियोगिता हुने

पोखरा, ८ जेठ – अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशका अबसरमा पोखरामा परम्परागत ठेलो खेलको गण्डकी प्रदेश स्तरिय प्रतियोगिता हुने भएको छ । गाउँघरका विभिन्न चाड पर्व विशेष र मेलाहरुमा आयोजना हुने ठेलो प्रतियोगिता पहिलो पटक प्रदेश...

बालगृहलाई राजकुमारीले सहयोग गरिन् २ लाख

पोखरा, ८ जेठ – पोखरा ८ सभागृहचोक निवासी ८८ वर्षीया राजकुमारी तझ्याले पोखराको एक बालगृहलाई नगद २ लाख रुपैयाँ सहयोग गरेकी छन् । स्वर्गीय गोपाल प्रसाद तझ्याकी श्रीमती राजकुमारीले सिर्जना विकास केन्द्र पोखराद्वारा सञ्चालित...

नाई संघ कास्कीको जिल्ला परिसद सम्पन्न

पोखरा, ८ जेठ – नेपाल नाई संघ कास्कीको जिल्ला परिसद सम्पन्न भएको छ । जिल्ला अध्यक्ष विगुलाल ठाकुुरको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले संगठनको एकतामा जोड...

बाल क्लब पुनर्गठन

पोखरा, ८ जेठ – कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा क्रियाशील शिवालय बाल क्लब पुनर्गठन भएको छ । क्लबको अध्यक्षमा पुरुषोत्तम ओझा, उपाध्यक्षमा प्रतिमा थापा मगर, सचिवमा धिराज सुनार, कोषाध्यक्षमा आकृति तामाङ र सहसचिवमा सपना...

खपौंदी सराङकोट सडक स्तरोन्नतिहुँदै

पोखरा, ८ जेठ – पोखरा १८ को खपौंदीदेखि पदेलीहुँदै वडा कार्यालयसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्ने काम सुरु भएको छ । पहाडी भूभागलाई महानगरको केन्द्रसँग जोड्नका लागि पोखरा महानगरपालिकाले उक्त सडकलाई कनेक्टिङ सडकमा राखेर काम...

फेला परे हराएका बादी

पोखरा, ८ जेठ – पोखरा–१५ मा रहेको थ्रिएन्जल्स बालगृहबाट हराएका दीनेश बादी सोमबार काठमाण्डौंमा फेला परेका छन् । कैलाली घर भई हाल थ्रिएन्जल्स स्कूलमा कक्षा सातमा पढ्दै आएका बादी गएको वैशाख १४ गते विद्यालयबाट...

कौराहा पुरस्कार छनोट समिति गठन

पोखरा, ७ जेठ – राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले स्थापना गरेको नेपाल मगर पत्रकार संघ कास्कीद्धारा सञ्चालित मौलिक कौराहा पत्रकारिता पुरस्कार छनोट समिति गठन भएको छ । पोखरामा भएको एक भेलाले रुद्र श्रीसमगरलको संयोजकत्वमा...

तमु धिँ नेपालको स्थापना दिवस

पोखरा, ७ जेठ – गुरुङ अर्थात् तमुहरुको अग्रणी सामाजिक संस्था तमु धिँ नेपालको ३५ आँै स्थापना दिवस आइतवार सम्पन्न भएको छ। संघ संस्था खोल्न प्रतिवन्धित भएको निर्दलीय पञ्चायती घेराभित्र २०४२ साल जेठ ५ गते...

सडक स्तरोनन्ति हुँदै

पोखरा, ५ जेठ- पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि कनेक्टिङ सडक निर्माणको कामलाई तीव्रता दिएको छ । महानगरले कनेक्टिङ सडक निर्माण गर्नका लागि २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम थालेको हो...

‘देशको समृद्धि कम्युनिस्ट पार्टीले गर्छ’

पोखरा,४ जेठ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजबाद स्थापना गर्ने क्रान्तिको नेतृत्व गर्ने सामर्थ नेकपासँग मात्र भएको बताए । २६ औं मदन आश्रित स्मृति दिवस तथा पार्टी...

-->