शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

भरतपोखरीमा नाला निर्माणकार्य तीव्र

पोखरा, २७ बैशाख – पछिल्ला समयमा तीव्र बजारीकरण भैरहेको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बागमारा क्षेत्रमा नाला निर्माण कार्य बढाइएको छ । महानगरभित्रका वडामा आवश्यक पूर्वाधार विकासलाई अघि बढाउने पोखरा महानगरपालिकाको योजना अनुरुप भरतपोखरी...

गण्डकी प्रदेशस्तरीय फेमिलियर सेमिनार हुने

पोखरा,२७ बैशाख –  वल्र्ड मार्ट युनिक सोलुसन प्रा.लिले पोखरामा २८ गते शनिवार गण्डकी प्रदेश स्तरीय फेमिलियर सेमिनार गर्ने भएको छ । प्रालिले गरेका महत्वपूर्ण काम र उत्पादनका बारेमा जानकारी दिने उदेश्यले सेमिनार गर्न लागिएको हो...

महेन्द्रपुलमा छिमेकीले कूटपिट गर्दा १८ महिनाका बालक घाइते

पोखरा ,२४ बैशाख – पोखराको महेन्द्रपुलमा छिमेकीले कूटपिट गर्दा १८ महिनाका वालक घाइते भएका छन । सिता राईका १८ महिनाको छोरा उज्वल राईलाई सोही ठाउँ बस्ने लक्ष्मी राईले दाउराको चिरपटले प्रहार गर्दा घाईते भएका...

‘खेर जाने बस्तुको सदुपयोगले प्रतिष्पर्धी क्षमता विकास’

पोखरा, २४ वैशाख – गुणस्तरीय र प्रतिष्पर्धी सामान उत्पादनको लागि उर्जाको बचत, सुरक्षित कार्यस्थल निर्माण तथा कम सामानहरु खेर जाने अवस्था सृजना गर्नु पर्नेमा उद्योगी÷व्यवसायीहरु सहमत भएका छन् । उनीहरुले उद्योगमा उपयोग हुने सामानहरु...

भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्दै प्रथम ग्लोवल रिच डिन कप समापन

पोखरा,२४ बैशाख – मणिपाल शिक्षण अस्पतालले प्रथम पटक आयोजना गरेको ग्लोवल रिच डिन कप २०१९ भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्दै समापन भएको छ । १ हप्ता सम्म पोखराको विभिन्न ठाँउमा आयोजना गरिएको डिन कपको...

बाबाको शैक्षिक सामाग्री बितरण

पोखरा,२३ बैशाख – बाबा फाउन्डेशन नेपालले सामूदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेकोे छ । ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउन्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको सुरुमा नै गण्डकी...

‘बहिराहरु लाटा हैनन् !’

पोखरा, २२ वैशाख – पोखराको लेखनाथस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयको आयोजामा पन्ध्र दिने लामो सुनाइ अपाङ्गतामा आधारित समावेशी शिक्षा, शिक्षक तथा सांकेतिक भाषा पुनर्ताजगी तालीम सम्पन्न भएको छ । पेशागत दक्षता अभिवृद्धि तथा अपाङगता...

पोखराका वडा कार्यालयहरुमा धमाधम चोरी!

पोखरा,२० बैशाख – पोखरा माहनगरपालिकाका वडाहरु कार्यालयहरुमा श्रृंखलाबद्ध चोरीका घटनाहरु हुन थालेका छन् । चोरी भएका सबैजसो वडा कार्यालयबाट केही थान कम्प्युटर, ल्यापटप, सिपियु लगायतका सामानहरु चोरी भएको देखिन्छ । वडामा भएको महत्पूर्ण ईलेक्ट्रोनिक...

न्याय परिषदमा पार्टी कार्यकर्ता दुर्भाग्यपूर्ण : मुख्यमन्त्री गुरुङ

पोखरा, १९ बैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषदमा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले विहिवार पोखरामा गरेको मुुलुकी देवानी र फौजदारी संहितासम्बन्धी...

वार्षिकोत्सबमा सामाजिक क्षेत्रमा सहयोग

पोखरा,१९ बैशाख -पोखराको लेकसाइडमा चिल्ली बार एण्ड रेष्टुरेण्टले आफ्नो दशौं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा सहयोग गरेको छ । पर्यटन प्रहरीका लागि चार वटा गियरवाला साइकल अपाङगहरुका लागि पाँच थान ह्विल चियर ह्वीचिर प्रदान...

-->