शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

कमलपोखरी क्लबबाट बृद्धबृद्धालाई सहयोग

पोखरा,१९ बैशाख – पछिल्लो समय अधिकांश यूवाहरु लागुपदार्थ र दुव्र्यसनमा फसेर समाजमा अराजकता फैलाउने खालको काम गरेको जताततै देख्न सकिन्छ । तर, बुधबार दिउँसो करिब २ बजे पोखरा महानगरपालिका वडा नम्बर १७ मा रहेको...

भीरबाट लडेर पर्यटक, खाटबाट लडेर महिलाको मृत्यु

पोखरा, १८ वैशाख – गोर्खाको चुमभ्याली भ्रमण गरी फर्किने क्रममा भीरबाट लडेर एक रसियन पर्यटकको मृत्यु भएको छ । प्रहरीका अनुसार ६८ वर्षीय जेत्सेभ अलेक्जेण्डरको मंगलबार चुमननुब्री गाउँपालिका–३ मा रहेको भीरबाट खसेर मृत्यु भएको...

मृगौला पीडित कल्पनालाई विद्यालयको सहयोग

पोखरा, १७ बैशाख -दुबै मृगौलामा समस्या आई उपचार गरिरहेकी सरस्वती टिका माध्यमिक विद्यालय कक्षा सातकी छात्रा कल्पना पुनलाई विद्यालयका तर्फबाट आर्थिक सहयोग गरिएको छ । उपचारमा केही भने पनि सहयोग होस् भन्दै विद्यालयका शिक्षक...

लेकसाइडमा आत्मरक्षा तालिम 

पोखरा,१७ बैशाख – पोखराको लेकसाइडका किशोरी तथा बालबालिका आत्मरक्षाको लागि तेक्वान्दो तालीम लिएका छन । तालीममा ८० जनाको सहभागिता रहेको थियो । पोखरा महानगरपालिका वडा नं. ६ को सहयोग तथा लेकसाइड तेक्वान्दो डोजाङको आयोजनामा...

स्वरोजगार बनाउन युवाहरुसंग अन्तरक्रिया

पोखरा,१४ बैशाख – गण्डकी प्रदेश सभाका सांसद तथा जिफन्ट उपाध्यक्ष मिना गुरुङले युवाहरुलाई रोजगार काममा लगाउनका लागि उनिहरुको समस्या पहिचान गर्नु पर्ने बताइन् । उनले भनिन् युवाहरुलाई आफ्नो इच्छाएको पेशा ब्यवसाय गरी बस्नका लागि...

पोखरामा मस्तिष्क पक्षघात भएका वालवालिका लक्षित तालिम

पोखरा १३ वैशाख – मस्तिष्क पक्षघात भएका वालवालिकाहरुलाई लक्षित गरी पांच दिने विशिष्ट तालिम पोखरामा सम्पन्न भएको छ । मस्तिष्क पक्षघात भएका वालवालिकाहरुलाई लक्षित गरी वोल्ने, खाने र सञ्चारको निम्ती पांच दिने विशिष्ट तालिम...

पोखरामा पर्यटकीय स्थलको फोटो प्रदर्शनी

पोखरा, १३ वैशाख – पोखरामा शुक्रबार हिजो र आजको गण्डकी प्रदेश झल्काउने तस्वीरहरु प्रदर्शनमा राखिए । राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार महासंघ गण्डकीले ती तस्वीर प्रदर्शनमा राखेको हो । ‘आजको अनिवार्यता,सशक्त, व्यावसायिक...

पोखरामा मनाईने वीर गोर्खा दिवसको तयारी पुरा

पोखरा, ९ वैशाख – संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालको आयोजनामा वैशाख ११ र १२ गते पोखरामा हुने वीर गोर्खा दिवसको सम्पुर्ण तयारी पुरा भएको छ । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी...

उपप्रमुखसंग महिला कार्यक्रम

पोखरा, ९ बैशाख – विभिन्न कारणले अध्ययन गर्नबाट बञ्चित भएका महिलाहरुलाई साक्षर बनाउने उद्देश्यले पोखरा महानगरका उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरिएको छ । उपप्रमुखसंग महिला कार्यक्रम मार्फत शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको हो ।...

लायन्स क्लब अफ पोखरा, सेन्ट्रल सिटिको चुनाव सम्पन्न

काठमाडौं,९ बैशाख –लायन्स क्लब अफ पोखरा, सेन्ट्रल सिटिको अध्यक्षमा चेत बहादुर (चेतन) चयन भएका छन् । आगामि कार्यकालका लागि कार्कीको अध्यक्षतमा नौ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा राजेश सिल्पकार, द्धितीय...

-->