प्रथम राष्ट्रिय रोभर मुट पोखरामा, प्रधानमन्त्री ओली आउने
पोखरा,१६ जेठ -नेपाल स्काउटले जेष्ठ १७ गतेदेखि २१ गतेसम्म पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा प्रथम राष्ट्रिय रोभर मुट आयोजना गर्न लागेको जानकारी दिएको छ । सम्मेलनको उद्घघाटन प्रधानमन्त्री केपी शर्मा ओलिले जेठ १८ गते...
रेवानको बार टेण्टर तालीम
पोखरा,१६ जेठ – रेष्टुरेण्ट एण्ड बार एशोसियएन अफ नेपाल (रेवान) पोखराको आयोजनामा बार टेण्टर सम्बन्धि दुई दिने तालिमा बिहिबार सम्पन्न भएको छ । तालिमका सहभागिहरुलाई रेवान पोखराका सल्लाहकार समेत रहेका अग्रज पर्यटन व्यवसायि गणेशबहादुर...
पोखरामा तीन देशका पर्यटन व्यवसायी आउँदै
पोखरा,१६ जेठ – सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न पर्यटकीय नगरी पोखरामा टूर अपरेटरबीच पोखरा बीटुबी (व्यावसायिक जानकारी आदान प्रदान) हुने भएको छ ।
नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को संयुक्त...
स्वतन्त्र राष्ट्रिय अभियानको प्रबक्तामा पत्रकार त्रिपाठी
पोखरा, १४ जेठ – पत्रकार विनोद त्रिपाठी भ्रष्टाचार र बिसंगति बिरुद्ध जागरण ल्याउन गठित ‘स्वतन्त्र राष्ट्रिय अभियान नेपाल’ को केन्द्रीय प्रबक्तामा मनोनयन भएका छन । डेढ दशक भन्दा बढि ब्यबसायीक पत्रकारिता गरेका त्रिपाठीलाई उक्त...
ओखरबोटमा ढुंगाले हानेर एकजनाको हत्या
पोखरा, १४ जेठ- कास्कीको ओखरबोटमा छिमेकीले हानेरको ढुंगाले लागेर एक जनाको ज्यान गएको छ । माछापुच्छ्रे गाउँपालिका- ७ ओखरबोटका ६५ बर्षिय सन्दिप विकले स्थानीय ५२ बर्षका गोरे मानकाजी विकलाई हत्या गरेका हुन् । हत्या...
अनुपम अवार्ड छनोट समिति
पोखरा, १३ जेठ –अनुपम म्युजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड २०७६ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा गठित समिति समाजसेवी वीरेन्द्र पालिखे, गायक रामभक्त जोजिजू...
अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा
पोखरा, १३ जेठ – अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण पदयात्रा मार्गमा हुने दोस्रो अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा पुगेकोे छ । समुद्री सतहदेखि ४ हजार एक ३० मिटरको उचाईमा अवस्थित अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने...
पिसजोनमा मल्टिमिडियाबाट पढाई
पोखरा, १३ जेठ – पोखरा– ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा मल्टिमिडिया प्रोजेक्टरबाट पठनपाठन सुरु भएको छ । शैक्षिक वर्ष २०७६ मा माध्यमिक तहमा कक्षागत रुपमै मल्टिमिडिया प्रोजेक्टरको व्यवस्था गरेर पठनपाठनलाई सहज बनाइएको छ ।...
शान्ति दर्शन महिला समुहको अध्यक्षमा गुरुङ
पोखरा, १३ जेठ – पोखरा महानगरपालिका वडा नं. ९ नयाँ बजार स्थित शान्ति दर्शन महिला समुहको सातौ साधारण सभा तथा तेस्रो अधिबेशनले आगामी ३ बर्षको लागि जगन गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति...
कास्कीमा नयाँ प्रहरी प्रमु्ख
पोखरा, १३ जेठ –जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम राना मगरको सरुवा भएको छ । उनको ठाउँमा कास्कीमा अब दानबहादुर कार्की आउने भएका छन् । दानबहादुर प्रहरी प्रधान कार्यालयबाट पोखरा आउन लागेका हुन्...