शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

रत्न मन्दिर र हिमागृह खुल्ला गरेर नेपाल भ्रमण वर्ष शुरुवात गरौं –सांसद पाहारी

पोखरा २८, चैत -गण्डकी प्रदेशका सांसद राजीव पाहारीले पोखराको लेकसाइडमा अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका छन् । संघीय सरकारको मातहतमा रहेको उक्त दुई...

शुक्रबारदेखि फेवा नव बर्ष महोत्सव ,सम्पूर्ण तयारी पूरा

पोखरा, २८ चैत – शुक्रबारदेखि  पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा सुरु हुने तीन दिने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ को सम्पूर्ण तयारी पूरा भएको छ । खाना, संस्कृति र संगीतलाई विशेष...

कांग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलनको तयारी पूरा

पोखरा ,२६ चैत – नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा मङ्गलबार पत्रकार भेटघाट गरी सम्मेलनको तयारी पूरा भएको जनाएको...

हेम्जामा जीप पल्टिँदा ३ जना घाइते

पोखरा,२५ चैत  – पोखरामा दुध बोकेको जीप पल्टिँदा ३ जना घाइते भएका छन् । घाचोकबाट दुध लिएर पोखरा आउँदै गरेको ग १ ज ५१५८ नम्बरको जीप पोखरा – २५ हेमजा स्थित तुलसीघाटमा दुर्घटना भएको...

सतर्क रहन गृहमन्त्रीको निर्देशन

पोखरा, २५ चैत -गृहमन्त्री रामबहादुर थापा बादलले आपराधिक गतिविधी गर्ने जो कोहीलाई पनि तत्कालै कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । पोखरामा शनिबार र आईतबार गृहमन्त्रालयले गरेको सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री थापाले शान्ति सुरक्षा...

ग्राहकको मृत्यु भएमा कर्जा मिनाहा,भुक्तानी गरेको सवै रकम फिर्ता

पोखरा,२५ चैत – मुक्तिनाथ विकास बैंकले नयाँ कर्जा योजना ल्याएको छ । आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकबाट ऋण लिएका ग्राहकको मृत्यु पश्चात मृतकका आफन्तलाई बाँकी कर्जा मिनाहा गद बैँकलाई भुक्तानी भएको...

लायन्स क्लब अफ फेवा फुलबारीमा बोहोरा

पोखरा, २४ चैत – लायन्स क्लब अफ फेवा फुलबारीमा लायन युबराज बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा ला.छविलाल पौडेल, द्वितीय उपाध्यक्षमा ला.कुन्दनराज पौडेल, तृतीय उपाध्यक्षमा ला.संगीता पौडेल, सचिवमा ला.गुरुप्रसाद...

संचारिका समुहको टोली सामाजिक बिकासमंत्रीसंग

पोखरा, २४ चैत -गण्डकी प्रदेशका सामाजिक विकास मंत्री नरदेबी पुनसंग संचारिका समुह गण्डकीको टीमले भेटघाट गरेको छ । मंत्री पुनले पत्रकार महिलाहरुको संस्था संचारिका समुहका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि सहयोग गर्ने आश्वासन दिईन् ।...

महिलाको कानुनी अधिकार बारे सचेतना

पोखरा,२४ चैत -रुपा गाउँपालिकाको आयोजनामा वडा नं ६ का स्थानिय आमा समुहका महिलाहरुलाई एक दिने महिला अधिकार र कानुनी परामर्श सम्बन्धी तालिम सम्पन्न भएको  छ । तालिमको समापन गाउँपालिका अध्यक्ष नवराज ओझाले गरेका थिए...

बेगनासमा बेबारिसे शव

पोखरा ,२४ चैत -पोखरा महानरपालिका ३१ बेगनास डुंगाघाटमा  बेबारिसे शव फेला परेको छ । करिब ४० बर्षको जस्तो देखीने हालसम्म नाम, थर ,वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई...

-->