शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

कुक र कडाई तालीम

पोखरा,२४ चैत – पोखरा प्राबिधिक शिक्षालयको आयोजना, रुपा गाउँपालिका वडा नं. ६ र ध्रुबतारा क्लबको संयोजनमा निल्शुल्क कमर्सियल कुक र हाते कडाइ तालीम शुक्रबारदेखि सुरु भएको छ । तालीमको उद्घाटन रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले...

आरोहणका १३ स्रष्टालाई नेपाल श्री वाङ्मय सम्मान

पोखरा, २४ चैत – यस वर्षको नेपाल श्री पुरस्कार कोषबाट नेपाली राष्ट्रियता प्रवद्र्धनमा केन्द्रित आरोहण महाकाव्यका सष्ट्रालाई सम्मान गरिएको छ । नेपाल श्री पुरस्कार कोष हेमजा पोखरा–२५ कास्की नेपालले शनिबार एक कार्यक्रमको आयोजना गरी आरोहण...

रेडक्रसको गण्डकी प्रदेश अध्यक्षमा ढकाल

पोखरा, २३ चैत – नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको प्रथम अधिबेशन शनिवार पोखरामा समपन्न भएको छ । अधिवेशनले कास्कीका रेडक्रसकर्मी सूर्य प्रसाद ढकालको अध्यक्षतामा नयाँ कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको छ । प्रदेश...

यसरी ठड्याइएको थियो पोखरा रंगशालाको पर्खाल !

पोखरा, २३ चैत – कलाकारद्वय धुर्मुस सुन्तलीले चितवनमा क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् ।भूकम्पसँगै सामाजिक अभियन्ताको रुपमा उदाएका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले ३ अर्बको लागतमा रङ्गशाला बनाउँदै छन्, त्यो...

मनिपाल बिरामी मृत्यु प्रकरण:बागलुङका परियारको शव उठ्न सकेन

पोखरा,२२ चैत -अस्पताल प्रशासन र मृतकका आफन्तबीच कुरा नमिल्दा बिहीबार पनि बागलुङका धनबहादुर परियारको शव उठ्न सकेन । अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आएका मृतकका आफन्तलाई अस्पताल प्रशासनले एक रुपैयाँ पनि क्षतिपूर्ति...

सामाजिक विकास मन्त्रालयका योजना सम्झौता जिल्लामै: मन्त्री पुन

पोखरा, २२ चैत – सामाजिक विकास मन्त्री नरदेवी पुनले आफ्ना मन्त्रालय अन्तरगतका योजना सम्झौताका लागि प्रदेशभित्रका सबै जिल्लामा टोली खटाउने बताएकी छिन । प्रदेश मामिला समितिका सदस्यले मन्त्रालयको प्रगति न्यून भएको भन्दै प्रश्न उठाएपछि...

भीरबाट खस्दा पौडेलको मृत्यु

पोखरा, २१ चैत -कास्कीको माचापुछ्रे गाउपालिका –धितालका ६० वर्षीय होमनाथ पौडेलको भीरबाट लडेर मृत्यु भएको छ । चैत २० गतेदेखि हराएका पौडेलको शव गाउपालिकाको च्यानडांडा स्थित भीरको ५ सय मीटर तल भेटिएको जिल्ला प्रहरी...

बिन्दबासिनीद्वारा हावाहुरी प्रभावितहरु लाई राहत

पोखरा,२१ चैत -बिन्दबासिनी धार्मिक क्षेत्र विकास समितिले हावाहुरी प्रभावितहरु लाई राहत प्रदान गर्ने भएको छ । समितिको बैठकले १ लाख १ हजार सहयोग गर्ने निर्णय गरेको हो । बारा र पर्सामा बिनासकारी हावाहुरीका कारण...

पोखरा विश्वविद्यालयबाट झण्डै ६ हजार विद्यार्थी दीक्षित

पोखरा, २१ चैत – पोखरा विश्वविद्यालयबाट ५ हजार ८ सय २८ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहको अवसरमा उनीहरुलाई दीक्षित गरिएको हो । दीक्षित हुनेहरुमा पोखरा विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त...

सहकारी दिवसमा महानगरको अन्र्तरक्रिया

पोखरा २० चैत । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सहकारीको पबद्र्धन र व्यवस्थापनका बारेमा महानगरले सहकारी ऐन निर्माण गरेको बताएकी छन् । ६३ औ राष्ट्रिय सहकारी दिवसको अवसवरमा पोखरा महानगरपालिकाले आयोजना गरेको अन्र्तक्रिया...

-->