आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

लागूऔषध धन्दा : पहिला इसेवामा पैसा, त्यसपछि लोकेसेन

फाइल तस्बिर पोखरा/पोखरामा प्रहरीले ठूलो मात्रामा लागू औषधिसहित १ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २९ सैनिक बस्तीबाट प्रहरीले १९ वर्षीय आयुष तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका आयुषले अनलाइनबाट रकम लिने र...

सुटकेशमा फेला परेको शव पहिचान हुन सकेन, १ पक्राउ

पोखरा/पोखरामा महिलाको हत्याको आरोपमा एक पुरुष पक्राउ परेका छन् । गत फागुन १७ गते पोखरा–१७ ड्यामसाइडनजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो । हत्याको एक महिना हुँदा समेत...

विनादर्ता सञ्चालित लेकसाइडको ‘ग्लेमर ग्लो स्पा एन्ड ब्युटी केयर’ लाई २० हजार जरिवाना

पोखरा/  पोखराको लेकसाइडमा विनादर्ता सञ्चालित ‘ग्लेमर ग्लो स्पा एन्ड ब्युटी केयर’ लाई जिल्ला प्रशासन कार्यालय कास्कीले २० हजार रुपैयाँ जरिवाना गरेको छ । प्रशासनले विहीबार साँझ गरेको रात्रिकालिन बजार अनुगमनका क्रममा पोखरा–६ स्थित उक्त...

फेवा नव बर्ष महोत्सवको तयारी सुरु

पोखरा/ होटल संघ पोखरा नेपालले २१ औं संस्करणको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । संघले यही चैत २९ गतेदेखि बैशाख १ गतेसम्म लेकसाइडको सडकमा यो महोत्सव संचालन गर्ने निर्णय गरेको हो...

आभ्या क्लबको आयोजनामा पोखरामा साप्ताहिक ‘कम्युनिटी फन रन’ हुने

पोखरा/ आभ्या क्लब पोखराको आयोजनामा यही चैत ७ गतेदेखि पोखरामा साप्ताहिक ‘५ किलोमिटर कम्युनिटी फन रन’ कार्यक्रम सुरु हुने भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय धाविका नितु तामाङको सहभागिता रहनेछ । हरेक हप्ताको शनिवार विहान...

कस्केली अधिकृत समाजमा संरक्षक र सल्लाहकार चयन

पोखरा / कस्केली अधिकृत समाजको कार्यसमिति बैठकले समाजका संरक्षक र सल्लाहकार चयन गरेको छ । समाजको आठौं अधिवेशन पछिको पहिलो बैठकले समाजका संरक्षकद्वयमा शिवप्रसाद पराजुली र कृष्णकान्त सिग्देललाई चयन गरेको छ । बैठकले समाजको सल्लाहकारहरूमा ...

मानसिक स्वास्थ्य संवेदनशील विषय : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मानसिक स्वास्थ्यलाई आजको समाजको अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयका रूपमा औंल्याएका छन् । वडा स्तरीय दलित सञ्जाल, पोखरा–९ द्वारा आयोजित “मानसिक स्वास्थ्य प्रवद्र्धनका...

अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा

पोखरा/पोखराको व्यावसायिक क्षेत्रलाई गतिशील बनाउँदै आएको पोखरा ट्रेड मलमा नयाँ सञ्चालक समिति चयन भएको छ । नवगठित समितिले संस्थाको समग्र व्यवस्थापन, सेवा विस्तार तथा ग्राहकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढाउने प्रतिबद्धता जनाएको...

पोखरा–बागलुङ सडकमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीले यात्रा गर्न सकस

पोखरा/मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्ड अन्तर्गत कास्कीका विभिन्न स्थानमा परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्कीको लुम्लेदेखि नयाँपुल...

चुनावी हारको समीक्षा केन्द्रबाटै हुनुपर्छ

पोखरा/फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गण्डकी प्रदेशमा नेकपा एमालेले एक सिट पनि ल्याउन सकेन । अप्रत्यासित चुनावी नतीजाले एमालेभित्र ठूलो हलचल पैदा ग¥यो । प्रत्यक्षतर्फका सबै क्षेत्रमा पराजय भोगेको एमालेभित्र अब ‘यथास्थिति’...

-->