आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

विद्यार्थीले सिकाए सडकमै गणित

पोखरा/अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा पोखरामा ‘म्याथम्याटिक्स इन द स्ट्रीट’ कार्यक्रम आयोजना गरिएको छ । गणितज्ञ निकोलस सान्तोषको परिकल्पना अनुसार नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो । समाजका सभापति डा. त्रिभुवन शर्माले विद्यार्थीमा...

जर्मन राजदूत युडो र महानगरका मेयर धनराजबीच भेटवार्ता

पोखरा/नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेका छन् । पोखरा महानगरपालिकामा भएको भेटवार्तामा दुईपक्षीय हितका सन्दर्भमा छलफल भएको पोखरा महानगरले जानकारी दिएको छ । भेटका क्रममा नगर...

गण्डकीलाई ७ अर्ब ७९ करोड अनुदान

पोखरा/आगामी आर्थिक वर्ष २०८३/८४ मा गण्डकीले चालु आर्थिक वर्षको भन्दा ११ करोड रुपैयाँ बढी समानीकरण अनुदान पाउने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपाल सरकारलाई गरेको सिफारिस अनुसार आगामी वर्ष स्थानीय...

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन चैत ८ बाट

पोखरा/ गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन यही चैत ८ गते आइतबारदेखि सुरु हुने भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत...

महिलालाई यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पक्राउ, ४ महिलाको उद्धार

पोखरा / राम्रो तलबसहित होटलमा काम लगाइदिने प्रलोभन देखाएर महिलाहरूलाई जबरजस्ती यौन कार्यमा लगाएका २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती अनैतिक कार्यमा लगाइएका ४ महिलालाई पनि उद्धार गरिएको छ। पक्राउ पर्नेमा भारत...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा / नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ । पोखरा आउने पर्यटकलाई पोखरासहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारीसँगै उनीहरूको यात्रामा...

एलिजा : मिस जनजातिको संसद यात्रा

पोखरा/गोर्खाको धार्चे गाउँपालिका २ मा रहेको दुर्गम गाउँ केरौंजामा जन्मेकी एलिजा गुरुङ सन् २०१९ को मिस जनजाति हुन् । धार्चेमै रहँदा एलिजा समाजसेवीको रुपमा चिनिन्थिन् । गुरुङ जातिहरुको संस्था तमु ह्युला छोजधिँ गुरुङ राष्ट्रिय...

टेम्पल ट्री रिसोर्ट १६ औं वर्षमा, उत्कृष्ट कर्मचारी सम्मान

पोखरा/ पोखराको लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट प्रा.लि. स्थापनाको १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा रिसोर्टले विभिन्न सामाजिक कार्य गर्दै वार्षिक उत्सव मनायो । आइतबार बिहान लेकसाइडको स्ट्रिट...

पोखरा रात्री दौडको हस्पिटल पार्टनरमा मेडिप्लस

पोखरा/ पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले यही चैत २८ गते पोखरामा आयोजना हुने पोखरा रात्रीदौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहयोग गर्ने भएको छ । मेडिप्लसका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क....

सनराईज क्लवले खाद्यान्न सामग्री वितरण गरि मनायाे १८ औं स्थापना दिवस

पोखरा पोखरा महानगरपालिका वडा नम्वर –२६ को अर्घौंमा रहेको सनराईज क्लवले वृद्ध तथा वाल आश्रममा खाद्यान्न सामग्रीहरु सहयोग गरी आफ्नाे १८औं स्थापना दिवस मनाएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि क्लवले सामाजिक उत्तरदाईत्व...

-->