सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

चुनावमा कति खर्च गरे म्याग्दीका सांसद महाविर पुनले ?

पोखरा / म्याग्दीका सांसद महावीर पूनको चुनावी खर्च साढे २८ लाख रुपैयाँ रहेको छ । उनले प्रतिनिधि सभा निर्वाचनमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च गरेको बताएका छन् । उनले निर्वाचन आयोगलाई बुझाएको...

सांसद महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा पोखरामा एक जना पक्राउ

पोखरा / नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले बिहीबार एक जना पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका-१३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी...

पार्टी बैठकमा बोल्दाबोल्दै ढले कृष्ण थापा, शव मणिपालमा

पोखरा / नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको हृदयघातका कारण विहीबार निधन भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए । एमाले कास्कीको पार्टी कार्यालयमा निर्वाचन...

पोखरामा किताव बेचिरहेका सांसद महावीर भन्छन्, ‘बधाई आएकोआयै गरेपछि फोन अफ गरिदिएँ’

पोखरा / किताबका भारी बोकेको गाडी लिएर केही दिनयता स्वतन्त्र सांसद महावीर पुन पोखराका चोकचोकमा छन्। गाडीबाट किताबका प्याकेज निकालेर बेच्न उनका सहयोगीहरूले सहयोग गर्छन्। महावीर पुस्तकमा हस्ताक्षर गर्न र पाठकसँग फोटो खिच्न व्यस्त...

कास्कीका विजयी उम्मेदवारले भने– ‘हामी काम गर्छौँ, एकता भएर लागौँ’

पोखरा/कास्कीमा जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । रास्वपा कास्कीले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा कास्कीका ३ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेका उम्मेदवारहरुले एकै मञ्चबाट मतदातालाई धन्यवाद...

गण्डकीमा समानुपातिकतर्फ रास्वपा पहिलो

पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्ष तर्फ १५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकीमा पहिलो दल बनेको छ । समानुपातिकतर्फ रास्वपाले ५ लाख २५ हजार ६३५ मत प्राप्त गर्दै पहिलो दल बनेको...

दिपक मनाङे छुटे

पोखरा/ज्यान मार्ने उद्योगमा पक्राउ परेका गण्डकीका पूव मन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् । गुन्डा...

समानुपातिकमा रास्वपा पहिलो, कांग्रेस दोस्रो

पोखरा/२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ दलमध्ये जम्मा ६ पार्टी राष्ट्रिय दल बनेका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यताबारे मापदण्ड तोकिएको छ । जसमा प्रत्यक्षतर्फ एक...

ठूलो मात्रामा लागूऔषधसहित एक पक्राउ

पोखरा/पोखरामा लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका ९ शान्तिवन नजिक आगू औषधको कारोबार गरिरहेको अवस्थामा सोही स्थानका ४३ वर्षिय सुनिल कमरलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार लागू औषध...

१४ महिलाले चुनाव जित्दा गण्डकीमा रास्वपाकी एक्ली सांसद गुरुङ

पोखरा/फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १४ जना महिला उम्मेदवारहरू प्रत्यक्ष निर्वाचित भएका छन् । निर्वाचित हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३ र नेपाली कांग्रेसबाट १ जना रहेका छन् ।...

-->