आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

कास्की क्षेत्र नम्बर १ मा रास्वपाका पौडेल विजयी

पोखरा/ कास्की निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज (गनेस) पौडेल ठूलो मतान्तरसहित विजयी भएका छन् । पौडेलले ३९ हजार ८८३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलकबहादुर...

कास्की–१ मा रास्वपाका खड्कराज पौडेल (गनेस) को जित पक्का

पोखरा / कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खड्कराज पौडेल (गनेस) को जित पक्का भएको छ । खसेको मतको १४ हजार ८४२ मत गन्न बाँकी रहेका बेला उनी निकटतम...

कास्की– २ मा रास्वपाका पौडेल लोकप्रिय मतका साथ विजयी

पोखरा / कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उत्तमप्रसाद पौडेल बिजयी भएका छन् । पत्रकारिता पुष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका पौडेल पार्टी सभापति रवि लामिछाने निकटका हुन् । विजयी पौडेलले ३१...

कास्की ३ मा रास्वपाकी विना गुरुङ भारी मतकासाथ विजयी

पोखरा / विहीबार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङ निर्वाचित भएकी छन् । उनले ३७ हजार ७५० मत पाउन सफल भइन्...

यस्तो छ हालसम्म कास्कीको मतपरिणाम, तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि

पोखरा/ कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् । हेर्नुस् कसको मत कति कास्की १ रास्वपाका खडकराज (गनेस) पौडेल– २३०६ कांग्रेसका तिलक रानाभाट– ९६७ एमालेका बैन बहादुर...

कास्कीका तीनवटै क्षेत्रमा रास्वपा अगाडि

पोखरा/ कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरूआती अग्रता लिएका छन्। जारी मतगणना अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार खडकराज पौडेल (गनेस) ले ८६६ मत पाएर अग्रता लिएका...

कास्कीमा ६० प्रतिशत मत खस्यो

पोखरा/प्रतिनिधि सभा सद्स्य निर्वाचन २०८२ मा कास्कीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा कास्कीमा ६० प्रतिशत मत खसेको हो । ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको...

सिट मिलाउन खोज्दा मतदाता बोकेको जिप दुर्घटना

पोखरा/कास्कीमा मतदाता बोकेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि एक जना गम्भीर घाइते भएका छन् । कास्की जिल्ला अन्नपुर्ण गाउँपालिका वडा नं. ५ झोवाङस्थित कच्चि सडकमा जिप दुर्घटना हुन पुगेको हो । लोइराबाट मतदातालाई...

स्कुटर दुर्घटनामा किशोरीको मृत्यु

पोखरा/ पोखरा– १७ सीतापाइला मार्गमा आज भएको स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । मृतकमा पोखरा १७ मुलकुुनाकी १६ वर्षीया जेनिशा क्षेत्री रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं...

कास्कीमा ५० प्रतिशत मत खस्यो

पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचन कास्कीमा शान्तिपूर्ण रुपमा चलिरहेको छ । मतदानमा सहभागी मतदाताहरुमा उत्साह देखिएको छ । यस पटकको मतदानबाट परिवर्तन खोजिएको उनीहरु सुनाउँछन् । ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको कास्कीमा...

-->