सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

कास्कीमा ५० प्रतिशत मत खस्यो

पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचन कास्कीमा शान्तिपूर्ण रुपमा चलिरहेको छ । मतदानमा सहभागी मतदाताहरुमा उत्साह देखिएको छ । यस पटकको मतदानबाट परिवर्तन खोजिएको उनीहरु सुनाउँछन् । ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको कास्कीमा...

कास्कीमा २.१० बजेसम्म ४३.२७ प्रतिशत मत खस्यो

पोखरा/ प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीनै निर्वाचन क्षेत्रमा बिहीबार दिउँसो २ बजेर १० मिनेटको समयसम्म ४३.२७ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाता उत्साहजनक रुपमा सहभागी भएका छन्...

पोखराको फोहोर उठाइयो, फेरी सडकमै थुप्रिने चिन्ता

पोखरा/पोखरामा डेढ महिनादेखि थुप्रिएको फोहोर अन्ततः तेस्रो पटक फेरि उठ्न थालेको छ । पटक–पटक अवरोधका कारण रोकिँदै आएको फोहोर संकलन कार्य सोमबार साँझदेखि पुनः सुरु गरिएको हो । बुधबार बिहानसम्म पोखराका मुख्य चोकहरुको फोहोर...

रुपामा ८ कार्टुन मदिरा नियन्त्रणमा

पोखरा/कास्कीको रुपा गाँउपालिकामा ८ काटुन मदिरा नियन्त्रणमा लिएको छ । पोखरा मालेपाटनको कालिका गण हेडक्वाटरले पोखरादेखि रुपा जार्दै गरेको ग३च ६४३२ नम्वरको जिपबाट पसलमा बिक्रीको लागि झार्दै गरेको अवस्थामा ८ काटुन कर्णाली स्याउ नामको...

बेलायती टोलीद्वारा एनटिएचएमसिको अवलोकन

पोखरा/नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बेलायतबाट आएको एक टोलीले अवलोकन छलफल गरेको छ । टोलीलाई कलेजका अध्यक्ष अशोक पालिखे लगायतले स्वागत गरेका थिए । लामो समयदेखि बेलायतका बसोबास गर्दै...

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

पोखरा/ आगामी विहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ । सम्बन्धित...

गण्डकीका सबै जिल्लामा निर्वाचन सामग्री पठाइयो

पोखरा/फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि गण्डकी प्रदेशका ११ जिल्लामा नै निर्वाचनका सबै सामग्री पठाइएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले गण्डकीका सबै जिल्लामा निर्वाचनसम्बन्धि ५१ प्रकारका सामग्रीहरू सम्बन्धित जिल्ला...

चुनावी सरगर्मीमा फोहोरको दुर्गन्ध

पोखरा/चुनावी प्रचारप्रसारको अन्तिम दिन । उमेदवारले भनिरहेका छन, ‘राजनीति सफा गर्न मलाई मत दिनुहोस ।’ तर, पोखराको फोहोर व्यवस्थापन गर्न दलहरुले नै अवरोध गरिरहेका छन । जसका कारण चुनावी सरगर्मी बढिरहँदा पोखरामा फोहोरको दुर्गन्ध पनि...

लिचीबारी प्रकरण : रञ्जितालाई धरौटीमा छाडेपछि अख्तियार सर्वोच्चमा

पोखरा/पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामै पठाउनुपर्ने माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने गरी भएको आदेश कानुनी रूपमा त्रुटिपूर्ण रहेको भन्दै अख्तियार आइतबार...

पोखरामा शेर्पा समुदायले मनाए ‘ग्याल्पो ल्होसार’

पोखरा/पोखरामा शेर्पाहरुको ठूलो पर्व ‘ग्याल्पो ल्होसार’ मनाइएको छ । शेर्पा समुदायले शुभकामना आदानप्रदान गरेर ल्होसार मनाएका हुन् । कार्यक्रममा शेर्पा समुदायको मौलिक स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकलाई विशेष आकर्षित गरेको थियो। पारम्परिक...

-->