पोखरा/सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव रामचन्द्र गुरुङ र पूर्वकोषाध्यक्ष एवं उहाँकी धर्मपत्नी उमादेवी गुरुङको सहयोगमा सूर्यबहादुर केसी स्मृति आवासीय फुटबल एकेडेमीमा फ्लडलाइट जडान गरिएको छ । एकेडेमीमा रहेका बालकहरूको फुटबल खेल...
पोखरा/प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्ष्य गरी समाचार सामग्रीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र एल्गोरिदमको प्रभावबारे पोखरामा सम्पादकहरुसँग बुधवार अन्तरक्रिया गरिएको छ । प्रेस रजिस्ट्रारको कार्यालय गण्डकीद्वारा आयोजित कार्यक्रममा निर्वाचनका बेला सञ्चार माध्यमले अपनाउनुपर्ने सतर्कता र...
पोखरा / कास्कीका प्रमुख निर्वाचन अधिकृत हिमलाल बेलबासेले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने दायित्व सरोकारवाला सबैको भएको बताएका छन् । नेपाल पत्रकार महासंघले आज पोखरामा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’...
पोखरा/ कास्की निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार निरञ्जन विक्रम पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले कांग्रेस उम्मेदवार माधवप्रसाद बास्तोलालाई समर्थनको घोषणा समेत गरेका छन । उनले लोकतन्त्रको रक्षा, सकारात्मक परिवर्तन र...
पोखरा/ विशेष अदालतले पोखराको चर्चित लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको छ । आइतबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले पूर्वमन्त्री श्रेष्ठलाई...