पोखरा/माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को तयारीमा जुटेका विद्यार्थीहरूलाई लक्षित गर्दै एक दिने ‘माइन्डफुलनेस एण्ड मोटिभेसनल’ कक्षा सञ्चालन गरिएको छ । शुक्रवार पोखराको कन्या माविमा पोखराकै नदिपुरमा भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविको आयोजना तथा...
पोखरा/पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलले रेडक्रस कास्कीसँगको संयोजनमा विद्यालयमा आयोजना गरेको रक्तदानमा १ सय ९४ यूनिट रगत संकलन भएको थियो । सामाजिक उत्तरदायित्व निर्वाह...
पोखरा / पोखरा महानगरपालिका २६, सक्नेरीस्थित रामज्योति माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव अभिभावक दिवस एंवम पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन शिक्षा महाशाखा...
पोखरा / पोखरा महानगरपालिका–२५ हेमजामा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी ३३ हजार बराबरको विभिन्न स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । २५ नं. वडा कार्यालय हेमजाको आयोजना, वडा शिक्षा समिति...